देश कालसाँसद अरुण चौधरीको निलम्बन फुकुवा
झन्डै ५ वर्षअघि ट्याक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीले गत साता सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि ७ फागुनमा रिहा भएका थिए ।
३ वर्ष अगाडि · देश काल








