ब्यूरो-रिपोर्टरजनता मावि बर्दिवासलाई 'केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड' , मधेश प्रदेशकै एक मात्र सामुदायिक विद्यालय सम्मानित
केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड प्राप्तिसँगै जनता माध्यमिक विद्यालय बर्दिवासले मधेश प्रदेशका सामुदायिक विद्यालयहरूको शैक्षिक क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा पुनः स्थापित गर्न सफल भएको स्थानीय शिक्षाप्रेमीहरूको भनाइ छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











