पालिका खबरसप्तरीका मतदाता भन्छन्- 'किसानको समस्या समाधान गर्नेलाई भोट'
उहाँ अझै पनि सीमावर्ती भारतीय बजार कुनौलीको भर पर्नुपरेको बताउनुहुन्छ । “वडाध्यक्षमा जनमत पार्टीले जितेपछि केही राहात भएको थियो ”, अधिकारी भन्नुहुन्छ । विसं २०७४ को निर्वाचनमा यहाँबाट उपेन्द्र यादवलाई जिताएर पठाइयो, उहाँ कृषिमन्त्री पनि बन्नुभयो तर किसानका लागि केही पनि भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउने गछौँ र मेहनत गरेर रोप्छौँ ।”सरकारले गरिब र पीडितका लागि पठाएको राहतसमेत नपाएको गुनासो अधिकारी गर्नुहुन्छ ।
३ वर्ष अगाडि · पालिका खबर










