बैंक अफ काठमांडुको मिर्चैयामा नयाँ शाखा उद्घाटन
बिनय यादव, सिरहा, ११ माघ । बैंक अफ काठमांडु लिमिटेड (बिओके) ले सिरहाको मिर्चैयामा आज (बिहिवार) बाट नयाँ शाखा विस्तार गरेका छन् । बैंकले मिर्चैयामा आफ्नो ७७ औं शाखा संचालनमा ल्याएको हो । मिर्चैयामा बैंकको शाखा सञ्चालन भएकोमा स्थानिय जनताहरु खुशी भएका छन् । उद्घाटन समारोहमा बैंकका एकजना कर्मचारीले बोल

२०७४ माघ ११ बिहीबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, ११ माघ । बैंक अफ काठमांडु लिमिटेड (बिओके) ले सिरहाको मिर्चैयामा आज (बिहिवार) बाट नयाँ शाखा विस्तार गरेका छन् ।
बैंकले मिर्चैयामा आफ्नो ७७ औं शाखा संचालनमा ल्याएको हो । मिर्चैयामा बैंकको शाखा सञ्चालन भएकोमा स्थानिय जनताहरु खुशी भएका छन् ।
उद्घाटन समारोहमा बैंकका एकजना कर्मचारीले बोल्दै बैंक अफ काठमांडुले आफ्नो सेवा क्षेत्रलाई सहरी एवम् ग्रामीण तथा वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा बिस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत समाजिक उत्तरदायित्व समेतलाई विषेश जोड दिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…