मनोरञ्जन९ दिनमै १० लाख Views पार गर्दै कुशवाहाको 'सामा गीत', मैथिली संगीतमा नयाँ कीर्तिमानको चर्चा
गीतमा सँगीतकार सँजय कुशवाहा, अस्मिता रानी ठाकुर, सारथी लामा, आयुश खडका, प्रदीप यादव, अवधेश मण्डल, आर्या, सुस्मिता, लक्ष्मी लगायका कलाकारहरुले नाचगान अभिनय गरेको हो ।
२ दिन अगाडि · मनोरञ्जन












