अनलाइन फुड डेलिभरी भोजमाण्डू रिब्राण्डिङ हुँदै
न्यूज ब्युरो, काठमाडौँ । अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफूलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ गर्दै कम्पनीले पहिलो चरणमा नयाँ लोगो सार्वजनिक गरेको छ । छिट्टै भोजमाण्डूले आफ्नो सेवामा अझ सुधार र गुणस्तरमा विशेष ध्यान दिएर अगाडि बढ्ने भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए । यससँगै भोजम

२०७९ साउन ४ बुधबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, काठमाडौँ । अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफूलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ गर्दै कम्पनीले पहिलो चरणमा नयाँ लोगो सार्वजनिक गरेको छ ।
छिट्टै भोजमाण्डूले आफ्नो सेवामा अझ सुधार र गुणस्तरमा विशेष ध्यान दिएर अगाडि बढ्ने भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए ।
यससँगै भोजमाणडू एपमा पनि धेरै आकर्षक फिचरहरू पनि आउने कम्पनीले जानकारी दिएको छ ।
अहिले भोजमाण्डूले काठमाडौँमा बिहान ११ बजे देखि राति २ बजेसम्म सेवा प्रदान गरिरहेको छ ।
अब छिट्टै बिहान १० बजे देखि राति ३ बजेसम्म सेवा विस्तार गर्ने योजना रहेको संस्थापक यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…