धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु
न्यूज ब्यूरो, कपिलवस्तु | कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ। शिवराज नगरपालिका–२ बालापुरका १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए। बिहान खेतमा धान रोप्न गएकी थारू चट्याङ लागेर

२०७९ असार १९ आइतबार, बिहान ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलवस्तु | कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ।
शिवराज नगरपालिका–२ बालापुरका १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए।
बिहान खेतमा धान रोप्न गएकी थारू चट्याङ लागेर घाइते भएकी थिइन्।
उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…