
मधेश सरकारमा हाल बेहालः मुख्य सचिवलाई टेरेन स्वास्थ्यका कर्मचारी
प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।
१ दिन अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरो वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।

प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।
१ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयद्यपि, हृदयाघात, मिर्गौला फेललगायत रोगबाट हुने मृत्यु र कोरोना खोपबीच प्रत्यक्ष सम्बन्ध रहेको वैज्ञानिक रूपमा पुष्टि भएको छैन । यस विषयमा तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको यादवको माग छ ।
५ दिन अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोअस्पतालको सेवा सुधारका लागि संघीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।
६ दिन अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोउपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले अस्पताल र नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ४ तथा ४ 'क'को कार्यसमितिबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको हो ।
२१ दिन अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोशिविरमा मोतिबिन्दुका बिरामी पहिचान हुनुका साथै दृष्टिदोषको समस्या पनि उल्लेख्य देखिनुले नियमित आँखा परीक्षणको आवश्यकता देखाएको छ ।
२१ दिन अगाडि · स्वास्थ्य ब्यूरो

अस्पताल परिसरमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् । उद्घाटनका लागि तयार पारिएको टेन्ट र शिलालेखसमेत तोडफोड गरिएको छ
२३ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसोही अनुसार, डा. जामुन सिँहले समेत आफ्नो सरुवा मात्र कर्मचारीको रुपमा भएको तथा निर्देशक पदमा कायम रहेको दाबी गरे ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

जनकपुरका एक युवकको सर्पदंशबाट मृत्यू भएपछि जामुन सिँहको कार्य कुशलतामाथि प्रश्न उठाउँदै उनलाई स्वास्थ्य मन्त्रालय तानिएको हो । सिँहको ठाउँमा डा.ईन्द्रजीत कुमार रजकलाई पठाएपनि उनलाई अहिलेसम्म पदस्थापन भने हुन दिएको छैनन् ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो

मृतक परिवारजनका अनुसार, प्रादेशिक अस्पतालको ईमरजेन्सीमा भर्ना गर्दा चिकित्सकहरुको हेलचेक्राईयले मृत्यू भएको हो । यद्यपी, अस्पतालले भने सो आरोप अस्विकार गरेको हो ।
१ महिना अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोकल्याणपुर नगरपालिकाका बिरामी मनोजकुमार साहले यसअघि अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि आउँदा निकै कठिनाइ हुने गरेको बताए। साँघुरो ठाउँ, अत्यधिक गर्मी र सरसफाइको समस्याले उपचारका क्रममा असहज हुने गरेको उल्लेख गर्दै उनले अहिले व्यवस्थापनमा सुधार आएपछि सहज भएको बताए।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो

नगर अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै नगर प्रमुख यादवले नगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउन पनि नगरवासीको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो

यस सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्य सचिव शोभाकान्त पौडेल बिदा लिएर काठमान्डौँ गएका छन् भने प्रवक्ता पार्वती शर्मासँग सम्पर्क हुन सकेनन् ।
१ महिना अगाडि · प्रमुख समाचार
६०३ समाचार