
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो अपरेशनआलमलाई ५ दिनको म्याद थप गरी सो विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजत्यसको लागि गासिका भूपू अध्यक्ष प्रमेश्वर कापर जग्गा संरक्षणमा योग्दान दिएका थिए । नगर स्तरीय योजनाबाट नगरपालिकाले बजेट १ करोड ७५ लाखको बजारिकरण हिसाबले सटरको शिलान्यास गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयसपाली सीमा बन्द भएका कारण अयोध्याबाट आउने भनिएको जन्ती नआएपछि विधि विधानको लागि राम मन्दिरबाट केही साधुसन्तहरु भने सहभागी हुने बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोमानवसेवा आश्रम निरन्तर खुला आकाशसमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश आमा जस्तै सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण र पारिवारीक पुनर्मिलनको कार्यमा समर्पित हुँदै आइरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकप्रदर्शनमा मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ऐक्यवद्धता जनाए । आफ्नो पसिनाको मूल्य माग्न किसानहरूले काठमाडौँ आउनुपर्ने अवस्था निकै दुःखद रहेको उनले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिकसरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरतापूर्वक लिनुपर्ने मन्त्री सोनलको भनाइ थियो।
५ वर्ष अगाडि · राजनीतिक
पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने ग्राहक उमेश ठाकुरसँग उधारो रकम माग्दा भएको विवादको क्रममा उमेशमाथि आक्रमण गरेपछि गम्भिर घाईते भएका थिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
बिज्ञान-प्रबिधिविशिष्ट अतिथिको आसनबाट बोल्दै अधिकृत यादवले वर्तमान परिवेश र प्रविधिको युगमा कम्प्यूटर शिक्षाको अपरिहार्यतालाई मध्यनजर गर्दै सचिवहरुलाई कार्यसँचालन गर्न सजिलो होस भन्ने उदेश्यले तालिम सुरु गरिएको बताए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचाररेल सम्झौता भएको कम्पनी इरकानलाई उदृत गर्दै भारतीय मिडिया दैनिक भास्करका अनुसार चोरले बेँचको टायल्ससम्म चोरी गरी लगेको हो । रेल्वे सँचालन नहुँदा विभिन्न ठाउँमा बनेको स्टेशन र हल्ट अझै पनि बेबारिसे अवस्थामा हुँदा चोरले मौकाको फाईदा उठाएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसरकारसँग भएको विभिन्न ५ बुँदै सम्झौता कार्यन्वयन गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका किसानहरुको मागलाई समर्थन गर्दै युवाहरुले हातमा विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियउनीहरुको उद्धार गर्दै घरसम्म फर्काउन करिब ७० हजार रुपैयाँ गैर आवासीय मधेशी सँघका उपाध्यक्ष मदन यादवले तिरेका हुन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकनेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
५ वर्ष अगाडि · राजनीतिक