मनोरञ्जनजनकपुरको चर्चित टिकटोकर बुदर पासवानको मृत्यू !
टिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।
१ दिन अगाडि · मनोरञ्जन
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७७६ समाचार
मनोरञ्जनटिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।
१ दिन अगाडि · मनोरञ्जन
प्रमुख समाचारपरिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।
१ दिन अगाडि · प्रमुख समाचार

रेल सेवाले मार्गमा पर्ने बिहार र उत्तर प्रदेशका स्थानीय बजार, होटल व्यवसाय, पर्यटन व्यवसायी तथा परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
११ घण्टा अगाडि · समाचार
हिन्दी समाचारआरोपी असगरले मंगलले आफूसँग पैसा लिएको र लामो समयदेखि फिर्ता गर्न आलटाल गर्दै आएको दाबी गरेका छन् ।
२ दिन अगाडि · हिन्दी समाचार
समाचारमुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।
७ दिन अगाडि · समाचार

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
५ दिन अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।
५ दिन अगाडि · देश काल
अन्तराष्ट्रियघटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्रलाई विस्फोटक पदार्थ दिने रामभगत र जंगलमा उक्त वस्तु फेला पारेर उनलाई उपलब्ध गराउने अर्का व्यक्ति रहेका छन् ।
३ दिन अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियघटनाबारे जानकारी पाएपछि युवतीका परिवारले जयसिंहपुरा खोर प्रहरी थानामा उजुरी दिएका थिए । त्यसपछि स्थानीयवासीसमेत मौलानाविरुद्ध कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए ।
७ दिन अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारदुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमै रहेको प्रहरीले जनाएको छ ।
१ दिन अगाडि · प्रमुख समाचार

प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको आरोपमा श्यामसुन्दर महतो र मनोज महतो पक्राउ परेका छन् ।
१ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
१२ घण्टा अगाडि · प्रमुख समाचार