
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८८ समाचार
देश कालन्यूज ब्यूरो, सप्तरी । भारतको पटनाबाट फर्किएका ८ जनालाई सप्तरीमा क्वारेन्टाइनमा राखिएको छ । सुनसरी, सप्तरी र सिरहा जिल्लाबाट भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन हिँडेका, तर त्यहाँसम्म नपुगी फर्किएका आठ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा पाँच ज
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्व चर्चित मनोरञ्जनात्मक भिडियो सामाजिक सञ्जाल टिकटकले भारतलाई एक अर्ब भारतीय रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनबाट सञ्चालित टिकटकले कोरोना भाइरस नियन्त्रणमा लागि परेको भारतलाई चार लाख चिकित्सकीय सुट र दुई लाख मास्क प्रदान गरेको इकोनोमिक टाइम्सले जनाएको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनका कारण नेपाल–भारत सीमामा अपलत्र परेका नागरिकलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट परेको छ । कोरोना भाइरसको त्रासका कारण नेपाल–भारत सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सी
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन धनुषाधाम नगरपालिकाका युवाहरुले मास्क विरतण गरेका छन् । धनुषाधाम नगरपालिका ६ हरिपुरका युवाहरुले वडाभरी मास्क बाँडेका हुन् । स्थानीय युवाहरुको एक समूहले रकम जुटाएर वडाका सर्वसाधारणलाई मास्क वितरण गरेको हो । करिब ८
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित लहानका सयौं घरपरिवारलाई राहत प्रदान गरिएको छ । लहान नगरपालिका ८ मा लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय युवाहरुको एक समूहले सो वडामा
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ओम्नी समूहले समयमा सामाग्री नल्याएकाले सम्झौता रद्द गर्नुपरेको श्रेष्ठले बताए । उनले नेपाललाई चाहि
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । लकडाउनमा गरिब, विपन्नहरुलाई राहत बाँडने क्रममा भएको झडपमा परी १५ जना घाईते भएका छन् । आज (बुधबार) बीरगन्ज महानगपालिका वडा नम्बर १९ विन्दबास्नीमा राहत वितरणलाई लिएर दुई पक्ष बिच झडप भएको हो । उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडपमा करिब १५ जान घाइते भएका छन् । उपेन्द्र प
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन् । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले चिकित्सकहरुप्रति गरिएको टिप्पणी फिर्ता लिनुपर्ने माग गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री राउतले आफ्नो ज्यानको बाजि खेलेर , चाहिने उप्युक्त पिपिइहरुको अभावमा समेत खटेका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रती भद्दा टिप्पणी गरेको
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । सरकारले लकडाउन गरेको बेला पनि बाहिर निस्केर भारत जान लागेका ४०० बढी भारतीय नागरिकलाई भित्र कोचिएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा कोचेर भारतीयहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४ सय भारतीयलाई प्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँत्रासमा एक गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको घरमा रातो (लाल) चिन्ह लगाएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ । गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारवाही गर्न निर्देशन दिएको छ । संकटको घडीमा आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश सरकारले पत्राचार गरेको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार