प्रमुख समाचारअटो पल्टिँदा ५ को घटनास्थलमै मृत्यु, एक गम्भीर !
न्यूज ब्यूरो, चितवन । अटो पल्टिँदा चितवनमा पाँचजनाको मृत्यु भएको छ। राप्ती नगरपालिका वडा नं. ४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृत्यु हुनेमध्ये पर्वत कुस्म
६ वर्ष अगाडि · प्रमुख समाचार












