राजनीतिकपुजारी मारिएको ठाउँमा साँसद साहले गरे मन्दिरको शिलान्यास
न्यूज ब्यूरो, रौतहट । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गरेको घोषणा बमोजिम रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो ।
६ वर्ष अगाडि · राजनीतिक











