ब्यूरो-रिपोर्टरजनकपुर राराब क्याम्पसको पुरानो प्रतिष्ठा बनाउँदैछौँ, परिवर्तन सुरु भईसक्योः सभापति यादव
न्यूज ब्यूरोसँगको कुराकानीमा सभापति यादवले आफू निर्वाचित भए लगत्तै राराबलाई सफा, सुन्दर र हरियाली बनाउने मिशनलाई लगभग मूर्तरुप दिएको बताए । उनले राराब कलेजको केही बर्षयताको दुर्गतिलाई प्रगतितर्फ ल्याउने प्रयास जारी रहेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











