प्रमुख समाचारधनुषाको डुमरिया अझै गरिएन सिल, पसलहरु खुल्लै !
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार कोरोनाले एक पुरुषको मृत्यू भएपछि सील गरिएको भनिएको धनुषाको डुमरिया बजार अझै सील नगरिएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय यदुकुहाले जिल्ला प्रशासन कार्यालय धनुषा वा जिल्ला प्रहरीको कुनै त्यस्तो निर्णय ईलाकामा नआएको प्रतिक्रिया दिएका छन् । आईतबार विहान कोरोना सँक्रमणल
६ वर्ष अगाडि · प्रमुख समाचार






