देश कालसर्लाहीमा एसइइ परीक्षालाई सिसिटिभीबाट निगरानी गरिनेः सिडिओ धमला
परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उनको भनाई छ ।
२ वर्ष अगाडि · देश काल












