प्रमुख समाचारमन्त्री यादवको घरमा चोरी, CIB को टोली आईपुगे !!
न्यूज ब्यूरो, काठमान्डौं । प्रदेश नं. २ को आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवको घरमा गएराती चोरी भएको छ । काठमान्डौं स्थित उनको निवासमा गएराती (बुधबार बिहान) करिब २ र ३ बजेको बीचमा चोरी भएको मन्त्री यादवका प्रमुख स्वीकय सचिव सुरेन्द्र कुमार दीपकले जानकारी दिए । ललितपुरको महालक्ष्मी नगरप
६ वर्ष अगाडि · प्रमुख समाचार












