देश कालबारामा अनिश्चितकालिन निषेधाज्ञा
न्यूज ब्यूरो, बारा । बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिम
६ वर्ष अगाडि · देश काल









