
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा बालबालिकाहरुलाई बैकल्पिक विधिबाट पठनपाठन निरन्तर जारी राखिएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले बन्द गरेको विद्यालयको अवधीमा नगरपालिका भरिका बालबालिकाहरुलाई स्थानीय स्तरमै बैकल्पिक विधिबाट नियमित अध्ययन अध्ययापन गराइरहेको छ । सरकारले
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोल
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन र सरोकारबालाहरुको बैठकले राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा ह
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । सोमबार राती सोही टोलकी १५ वर्षीय
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न नाकाहरुबाट भन्सार छली गरेर अवैध रुपमा भित्रिएको मालसामान तथा भैसी बरामद गरि भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेका इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा समेतबाट खटिएको प्रहरी गस्ती टोलीले बाराको कलैया उपमहानगरपालिका
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको जेल (कारागार) मा रहेका कैदीबन्दीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरिएको छ । सिरहा जिल्ला कारागारमा अधिकांश कैदीबन्दीहरुलाई कोरोना सँक्रमण पुष्टि भएपछि उनीहरुको शारिरिक क्षमता बढाउन फलफूल तथा हर्लिक्स वितरण गरिएको हो । मँगलबार सिरहाका प्रमुख जिल्ला अधिकारीको अगुवाईमा कारा
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, सिरहा । पूर्व शान्तीमन्त्री सीतादेवी यादवले कुनै पनि उपलब्धी हासिल गर्नका लागि संघर्ष गर्नुपर्ने अपरिहार्य भएको बताएकी छन् । नेपाली काँग्रेस पार्टी कोषाध्यक्ष तथा चन्द्र नारायण यादव मेमोरियल ट्रष्टकी संरक्षक समेत रहेकी यादवले ट्रष्टद्वारा संचालित चन्द्र नारायण यादव मेमोरियल मेटेर्निटी
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, बारा । वर्षाको समय अन्तिम भइसकेपछि पनि नदीजन्य पदार्थ उत्खननमा रोक लागि नै रहेको भन्दै नदीजन्य पदार्थ उत्खनन खुलाउन स्थानीयले माग गरेका छन्। नदीमा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्नसमेत समस्या भएको उनीहरूको भनाइ छ। अवैधरूपमा सङ्कलन, उत्खनन गरिएका नदीजन्य पदार्थ ग्रेभल, ढुङ्गा, ब
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा ट्रीपर व्यावसायीहरुद्वारा विगत २ घण्टादेखि बिछ सडकमै ट्रीपर लगाएर चक्काजाम गरेका छन । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बजार क्षेत्रमै ट्रीपर लगाएर चक्काजाम गरेका हुन । उनिहरुले आफुहरु ट्रीपर चलाए वापतको कर तिरेको भएपनी नगरपालिकाले ट्रीपर
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले प्रदेशभित्रका खेलाडीहरुको लागि शून्य चासो लिएको आरोप लगाइएको छ । राष्टिृय खेलकुद प्रशिक्षक एवम् भलिबल संघ प्रदेश अध्यक्ष भरत यादवले प्रदेशको खेलाडीहरुको भविष्यप्रति मधेश सरकार मौन रहेको आरोप लगाए । उनले विभिन्न समयमा अहिले सम्म प्रदेश २ सरकार राष्टृक
६ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज ब्यूरो, बारा । शिक्षा विकास तथा समन्वय एकाई बाराले बाराको सबै स्थानिय तहलाई सरकारी निर्देशिका अनुसार नै पठन पाठन गराउन पत्रचार गरेको छ । बारामा कोरोना महामारीका बिच संचालनमा आएका बिधालयहरु बन्द गर्न तथा बन्द रहेका विद्यालयहरुलाई समेत तत्काल नखुलाउन भन्दै शिक्षा विकास तथा समन्वय इकाई बाराले बार
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ । आज सम्पन्न मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ । प्रदेश निजामित सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई न
६ वर्ष अगाडि · प्रमुख समाचार