
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । समग्र जन उत्थान केन्द्र लहान सिरहाले एक कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका–१ का ६ घरपरिवारका बुहारीलाई आयआर्जन गर्न अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । भिएसओ नेपालका लैंगिक विज्ञ सुनिल कुमार साहका अनुसार संस्थाले आयआर्जनको सन्दर्भमा बीउ छरेको बताउदै उनले भने,‘अनुदान पाए
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवास धनकुटाका प्रहरी नायव निरीक्षक उज्वल शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले २०७७ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । उहाँले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले उत्कृष्ट प्रहरी घोषित गर
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले हरेक नागरिकले आ–आफ्नो घरको जेष्ठ नागरिक (बुजुर्ग) लाई सम्मान गर्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा एक जेष्ठ नागरिकलाई सम्मान गर्दै सिडिओ कणेलले जेष्ठ
६ वर्ष अगाडि · देश काल
खेल / खेलाडीन्यूज ब्यूरो, विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरबाट प्रहरीले आईपिएल (IPL - Indian Premier Legue) मा सट्टेबाजी गर्ने ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरँगले छिमेकी मुलुक भारतको BCCI (Board of Control for Cricket in India) द्वारा UAE मा आयोजना भई रहेको आईपिएल क्रिकेट खेलमा On
६ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट एक वडा कार्यालयको पियन (पिउन) लाई अख्तियारले २४ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालयका कार्यालय सहयोगीलाई विहिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पिउन दिलीप पँजियार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरापालिकाको एक वडामा झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । कमला नगरपालिका वडा नं. ४ मा सो झडप भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । वडा नं. ४ का वडाध्यक्ष समेत सहभागी गत आर्थिक वर्षहरुको आय–व्यय सार्वजनिक कार्यक्रममा झडप भएको बताइएको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । प्रहरीमा भर्ना गरिदिने भनी परीक्षार्थीहरुलाई ठगी गर्ने एक नक्कली प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) पक्राउ परेका छन् । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँज महानगरापालिका वडा नं. १६ स्थित रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान वि
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, विराटनगर । बिराटनगर महानगरपालिकाको वडा नं. १६ मा पर्ने दक्षिण गेठको घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ । दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध का
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको अयोध्यामा सन् १९९२ मा खसाइएको बाबरी मस्दिज मुद्दा प्रकरणमा आरोपित ३२ सै जनालाई लाई अदालतले सफाई दिएको छ । ६ डिसेम्बर १९९२ मा अयोध्यामा बाबरी मस्जिदको ढाँचा खसाइएएको थियो । २८ सालपछि यस प्रकरणमा सिबिआईको विशेष अदालतले आरोपितहरुलाई सफाई दिएको हो । लखनउको विशेष सिबिआई अदालतल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्इूज ब्यूरो, राजविराज । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रति
६ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिन्यूज ब्युरो, जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ ( Maithili Tutor) नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन । अस्ट
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर बजारस्थित रहेको आधारभुत विद्यालयमा भवन निर्माण गर्न खडा गरिएको ट्रस अज्ञात व्यक्तिहरुको समूहले तोडफोड गरेका छन् । विद्यालयमा परिसरमा निर्माण गर्न लागिएको नयाँ भवनको काम सुरु भएको दुइ दिन नबित्दै गएराति अज्ञात समूहले तोडफोड गरेका हुन् । शिक्ष
६ वर्ष अगाडि · क्राईम ब्यूरो