Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
105/25 ov
This Over (5)
16 runsLast over: 16 runs
Biratnagar Kings batting
Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
105/25 ov
Last over: 16 runs
Biratnagar Kings batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालजाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन र शान्ति सुरक्षा लगायतका आवश्यक सबै व्यवस्थापन विशेष ढंगले गरिएको छ । मेला भर्नका लागि आसपासका विभिन्न ठाउँहरूबाट ठूलो संख्यामा सर्वसाधारणहरु आउने गर्छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारदुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । यता, इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोयसैगरी कृष्ण बहादुर लिम्बु को छोरा बर्ष ३२ को अमित नाम थर बताउने को साथबाट नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजउपचारका लागि रकम नभएका कारण महरा परिवार चिन्तामा छ । दैनिक ज्यालादारी र दाउरा बेचेर गुजारा गर्ने महरा परिवारलाई उपचारका लागि आर्थिक सहयोगको अझै खाँचो छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीखेलमा बीरेन्द्रबजारका रुस्तमले एक्लै ६५ रन लिएर म्यान अफ दी म्याच घोषित भए भने अजिजुलले एक्लै ४ विकेट लिएका थिए । पुस २१ गते मँगलबार भने सिरहा र जनकपुरधाम भिडने भएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजयता, वडाध्यक्ष पोखरेलले पीडित परिवारलाई तत्काल राहत सामाग्री प्रदान गरिएको जनाएका छन् । आफूले चावल, दाल, लुगा लगायतका सामान तथा नगरपालिकाबाट त्रिपाल र कम्बल सहयोग गरिएको उनले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमालपोत कार्यालय धनुषामा यस्ता धेरै घटनाहरु देखिएपनि यथेष्ट प्रमाणहरु नभेटिएकै कारण करछली गर्नेहरुको पर्दाफास भने भएको थिएन् । तर अग्रवालको गोरखधन्धाको बारेमा जनकपुरधाममा पहिला देखिनै चर्चा रहि आएको छ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनउनका अनुसार ‘नैना नुकाकऽ' मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको यो मैथिली गीत मैथिली-सिने महलको लागि एउटा भरयाङ्ग थप्ने कार्य गर्ने छ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालकार्यक्रममा बिशिस्ट अतिथी उपमेयर बिध्या देवि भुजेल, पदमा ढुँगाना ,वडा ५ का अध्यक्ष अध्यक्ष इन्द्रकुमार महतो,रास्ट्र्य सभा सद्स्य प्रत्यासी भोला पंजियार ,क्षेत्रीय सभापति जितनारायाण यादव,प्रदेश १ ख सभापती ऋषि लामा , पूर्व गाविस उपाध्यक्ष मैथिल लाल कर्ण लगायत स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस विषयमा अध्यक्ष मण्डलले आफ्नो आधिकारीक धारणा बाहिर नल्याए आफुहरु कडा संघर्षको कार्यक्रममा जाने कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार रायले चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सिरहा आईपुगेका उनले आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।
५ वर्ष अगाडि · देश काल