
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रदेश ब्यूरोनेपाल, भारतको धेरै सहरमा, लंडन, कतार, दुबैई,स्ट्रेलिया,कैनडा,लागयत धेरै देशमा गएर प्रतिभा देखाई सकेको छ। उनलाई विभिन्न ठाउँबाट बधाई दिने क्रम जारी रहेको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
बिज्ञान-प्रबिधिविभागका निर्देशक डा। लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरओलीको असंवैधानिक कदम भएको भन्दै विरोध स्वरुप पुतला जलाएको जसपाका युवा नेता प्रशान्त झाले बताएका छन् । उनले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलाएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजचिसोमा पनि केही घर परिवारलाई न्यानो कपडाको अभावका कारण जनजीवन प्रभावित भएको खवर पाएपछि मैथिल सेवा समाजले तत्कालै उनीहरुलाई राहत स्वरुप ३० वटा ब्लैन्केट (कम्बल) वितरण गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमाघ २२ गते जनकपुरमा नेकपाले गरेको बन्दको क्रममा धनुषा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी सहित प्रदर्शनकारी पनि घाईते भएका थिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनइनार्वाका नामुद कुखुरा तस्कर शेषनाथ साहसंग प्रहरी प्रमुखहरुले सेटिङ्ग मिलाई नेपाल भित्रियाउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
दुवै जनाले सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय कञ्चनपुरसँगैको चिया/खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय दिलीप राउतका अनुसार, सर्प विहान ११ बजेदेखि दिउँसो १ बजेको बीचमा दर्शन दिने गरेको विश्वास जनाए । सोही ठाउँमा मन्दिर समेत निर्माण गर्ने गरी गाउँलेहरुले विचार गरेको बताइएको छ । पूजा, नवाह र भजन किर्तन समेत नियमित गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोनिज मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए पश्चात आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियविश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय