
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमाघ २८ गतेको लागि प्रचण्ड–माधव समूहले घोषणा गरेको आम विरोध सभामा ७७ वटै जिल्लाबाट लाखौंको सँख्यामा सर्वसाधारणहरु केपी ओलीको विरोधमा नारा घन्काएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?डिजाईनर अली शीशानले युएन महिला पाकिस्तानसँग दाइजोको मुद्दालाई उजागर गर्न साझेदारी गरे र उनले पेन्टेन हम ब्राइडल कउचर वीक र इन्स्टाग्राममा सहयोगको अनावरण गरेको देखिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोकार्यक्रममा वर्ष २०७५ को एसइइ परीक्षामा नगरभरबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्राहरुलाई प्रोत्साहन स्वरुप नगद १० हजार, प्रमाणपत्र र दोसला ओढाई बधाई समेत दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
विचार / ब्लगत्यसपछि म घरमा आफ्नो भाईहरुलाई पनि लोकसेवा पढ्न उत्प्रेरित गरे र हाल मेरो दुबै भाईहरु सुजित कुमार पासमान( हाल स्थानीय तहको नायब सुब्बा) र जितेन्द्र कुमार पासमान( हाल खरिदार पद संघ ) निजामति सेवामा कार्यरत छ।समाजसेवा गर्ने मेरो तिव्र ईच्छाशक्ति रहेको छ। म जुन परिवेश र समस्याहरुलाई पार गर्दै यहाँसम्म पुगे भविष्यमा कुनै पनि नेपालीले भोग्नु नपरोस् भने मेरो सपना छ।
५ वर्ष अगाडि · विचार / ब्लग
देश कालयसअघि यी विदाहरुमा कटौती गरिएपनि अहिले संसद विघटनपछि उब्जिएको राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराजमार्ग निकुञ्ज क्षेत्रको अमलेखगञ्ज सडकमा दुई साताअघि पनि चितुवाले एक्कासि सडक पार गर्दा मोटरसाइकल चालक आत्तिएर मोटरसाइकल अनियन्त्रित भई लड्दा घाइते भएका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोविद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गरेको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजतिनकोरियाचोकमै रहेको जनता माध्यमिक विद्यालयको पूर्वपट्टि मैदानमा राखिएको कथा प्रवचन यज्ञमा आसापासका गाउँहरुबाट सयौंको सँख्यामा श्रद्धालुभक्तजनहरु प्रवचन सुन्नको लागि आउने गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज“त्यही आर्थिक वर्षमा जडान गरिसक्नुपर्ने हो ।” एक जना स्थानीयले भने, “तर यहाँको वडाध्यक्षले आफै बेच्नको लागि राखेको छ । यो भन्दा ठूलो दुर्भाग्य के हुन्छ ?”
५ वर्ष अगाडि · गाउँ / समाज
सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्व–उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजयसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिसमयको अभावमा बजार जान नसक्ने तथा अल्छी लागेर होटल वा रेष्टुरेन्टसम्म जान नसक्नेले घरमै बसी बसी आफूले चाहेको र मन परेको समान मगाउन सकिने सुविधा पाउने भएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि