
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारयद्यपी, यो परिचय असली हो वा नक्कली भन्ने बारे प्रहरीले अनुसन्धान तीव्र रुपमा थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअध्यक्ष यादवले कार्य व्यस्तता देखाउँदै सुरेश यावलाई कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी दिएको हो । पत्रकार यादव नागरिक दैनिकसहितको राष्ट्रिय सँचारमा काम गरिसकेका हुन् ।
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगप्रत्येक व्यक्तिको सहअस्तित्व स्वीकारी आपसी सहयोग र सद्भावका साथ ससम्मान रुपमा आफ्नो जीवनयापन गर्ने न्यायपूर्ण समाजको माध्यमबाट समाजका प्रत्येक व्यक्तिको अधिकारलाई समुचित ढंगले प्रयोग गर्न पाउनु सामाजिक न्यायको प्रत्याभूति हुनु हो। समाजमा कुनै तह र तप्काका व्यक्तिहरुलाई सामाजिक न्यायको प्रत्याभूति द
५ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा दुर्घटना भई खुट्टामा गम्भिर चोट लागेका एक धनुषावासीलाई आर्थिक सहयोग गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने नईद नदाफलाई बिस्मिल्लाह नेपाल सोसाइटी इमप्रोभेमेन्ट बानाथ मदरसा निर्माण अभियानद्वारा ५० हजार रुपैयाँ सहयोग गरिएको हो । शनिबा
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारदुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित रहेको जर्गा होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यालयको कामकाज लगाउने पैसा निजि काममा लगाइरहेको आरोप लगाउँदै साहले कार्यालयका लेखापाल दिपक साह र कार्यालय प्रमुख दासको मिलोमतोमा व्यापक भ्रष्टाचार भैरहेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनकमलामाई फिल्म प्रा.लि.को पोस्ट प्रोडक्सनमा निर्माण गरिएको पागल बनाके गेलको तेस्रो श्रृँखलामा कलाकारहरुको मेकअप भने काजल चौधरीले गरेकी हुन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
क्राईम ब्यूरोआफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको तामाङले जानकारी गराए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारकुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था सँविधानमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकरिब १७ महिनाको कार्यकालपछि उनलाई राष्ट्रपति कार्यालयले शुक्रबार पदबाट पदमुक्त गरेको हो । रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकरिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानका खेतमा जेठसम्म सिँचाइ पु¥याउने लक्ष्यका साथ कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारविशेषगरी मन्दिर घुम्न आउने पर्यटकका लागि आराम, मनोरन्जन दिने उद्देश्यले फाउन्टेनको सुविधासहितको बनाइँदैछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार