
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको तिनकोरिया स्थित प्रहरीले करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको छ । सोमबार साँझ प्रहरी चौकी तिनकोरियाले क्षेत्रको विभिन्न ठाउँबाट छापामारी गरी करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको हो । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ को एकराही र ८ बफैमा गरि ५ जनाको घरबाट
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअन्य यात्रुहरुलाई खुट्टा तथा हातमा चोट लागेको तथा उनीहरुको समान्य उपचारपछि घर फर्केको जनाइएको छ । बसको चालक र खलासी भने फरार रहेको जनाइएको छ
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनसुसाइड नोटमा डा. राहुल पाण्डेसँग लामो समयदेखि सँगै बस्दै आएकी सरमिस्टाले उनलाई विहेको लागि प्रस्ताव गरेको र अब पोखरेलसँग बस्न नसकिने बताउँदै डा. पाण्डे सम्पर्कविहिन भएको अभियन्ता सबिता यादवले आफ्नो फेसबुक मार्फत लेखेकी छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोयसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोयादवद्धयलाई पक्राउ गरी जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकऔद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, वीरगँज । वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ । २०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्ध
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनिर्वतमान प्रदेश प्रमुख तिलक परियार आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा सकुसल उद्दार गरिएको र फोन गरी फिरौती माग गर्ने नाबालकको मामा नाता पर्ने दासलाई पक्राउ गरी सार्वजनिक गर्दै मुद्दा चलाउने तयारी भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार