ब्यूरो-रिपोर्टरअब जनकपुरमा बिहानदेखि बेलुकासम्म ट्रक, ट्रिपर जस्ता भारी सवारी निषेध
ट्राफिक प्रहरीका अनुसार नगर क्षेत्रभित्र बढ्दो सवारी चाप, दुर्घटनाको जोखिम तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरिएको हो। सम्बन्धित निकायहरूले नियमको पालना गर्न सम्पूर्ण सवारी चालक तथा व्यवसायीलाई आग्रह गरेका छन्।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर












