
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरगत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।
५ वर्ष अगाडि · देश काल
यस्ता, बिपतिको समयमा किसानहरुको समस्या बुझिदिने र किसानहरुलाई क्षतिपुर्तीको बारेमा समस्या उठाईदिन किसानहरुले आग्रह समेत गरेका छन।
५ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । विदेशमा रहेका धनुषाको नौसयविघाका युवाहरुको समूह अहिले समाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । परेको बेला असहाय, गरिब विपन्नलाई निरन्तर सहयोग गर्दै आएको नौयसविघा समाज सहयोगी युवा समूहले आईतबार धनुषाको सबैलामा सहयोग गरेका छन् । मानव सेवा नै धर्मको हो भन्दै समूहले धनुषाको सब
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसरकारी कार्यालय भित्र छिर्ने सेवाग्राहीसँगको सबै विस्तृत विवरण रेकर्ड राख्नुपर्ने निर्देशन समेत दिएको हो । कार्यालयभित्र छिर्नु अघि नै रजिष्टर व्यवस्थापन गरी सेवाग्राहीको विवरण राख्नुपर्ने बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यून तलब दिइँदा जीवनयापनमा एकदमै समस्या भएकाले परिवारबाट समेत अपहेलित हुनुपरेको गुनासो पोखे ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआईतबार दिउँसो करिब १ बजे भएको विस्फोटमा परि ८ जना घाहिल भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ता जनक छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो घटनामा परी अहिलेसम्मको अपडेट अनुसार ८ जना घाईते भएका छन्, जसमा भण्डारीलाई गम्भिर चोट लागेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो घटनामा १ जनाको अवस्था चिन्ताजक, १ जनाको अवस्था मध्यम र बाँकी ४ जनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले शेरको आँखाबाट हराएको करोडौंको हिरा, जानकीजीको करोडौंको जेबारात, गहनाहरुबारे आफू चुप नबस्ने चेतावनी समेत दिएका छन् |
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालधनुषाको जनकनन्दिनी गाउँपालिका सहित नेपाल–भारत बोर्डरसम्मको कमला नदी तटबन्ध हुँदै धनुषाको चिसापानीसम्म अधिकारीहरुले शनिबार दिनभरि नीरिक्षण गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबिबिसी मास्टरसेफमा उपविजेता बनेका सँतोष साहले नेपाली खानको विभिन्न परिकारलाई विश्वभरि चिनाउन सफल भएका छन् । उनलाई काठमान्डौं, इटहरी, विराटनगर, धरान लगायत विभिन्न शहरमा भव्य स्वागत गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार