
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरमानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाको हजुरवुवाको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार प्राप्त गरेपछि पत्रकार झाले कृतज्ञता प्रकट गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा सरुवा भएर आएको करिव ६ महिनामात्र पुगेको थियो । उनको कार्यसम्पादन राम्रो रहेको र इन्सपेक्टर रविन्द्रकुमार श्रेष्ठले पनि रुचाएको स्रोतको भनाइ छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
मन्त्रालयले हाल उडान खुला भइरहेका मुलुकका लागि उडान संख्या थप्न र अन्य मुलुकमा उडान खुला गर्न प्रस्ताव गरिएको हो । यस विषयमा औपचारिक निर्णय नभए पनि उच्चस्तरमा सहमति भएको जानकारी आएको लामिछानेले बताए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालजोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले मणिकान्त झा भन्ने प्रहरी कर्माचारीलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याएको सम्बन्धमा भाइरल भएको भिडियो माथि आफ्नो ध्यानकार्षण भएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधितर कम्पनीले यसबीचमा नयाँ अपरेटिङ सार्वजनिक गरेन र विण्डोज १० मा नियमित अपडेट र सपोर्ट प्रदान गरिरहेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालउक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसंग्रौलाको टोलीले असई झाले साइबर मुद्दा लगाउँछु भनेको र ‘...साला’ भनेर अपशब्द बालेको आरोप लगाएका छन्। तर, झाले आफूले त्यस्तो शब्द बोल्दै नबोलेको र संग्रौलाको टोलीले त्यसबेलाको भिडियो समेत खिचेकाले भिडियोमा देखाउन चुनौती दिएका छन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाविभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेकाले बुधबार बिहानैसम्म सतर्कता अपनाउनुपर्ने छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
राजनीतिकउनले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्वनै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष अनुरोध समेत गरिन् ।
५ वर्ष अगाडि · राजनीतिक