
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बारा । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टिल्स्मा भट्टी पड्किएर भएको आगालागी भएको छ । भट्टी पड्किंदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ जना घाइते पनि भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत फायरमैन र वेल्डर रहेका छन् । उनीहर
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियपाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोकर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरत्रिविजय कन्सट्रक्सनको नाममा केही महिना अगाडी मात्रै सो मेसिन किनेर ल्याएको सँचालक यादवले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालआक्रोसित स्थानीयहरुले ट्रिपरमा आगजनी गरेपनि चालक भने सकुशल रहेको जनाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधित्यसैगरी यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र सम्बन्धी निर्देशिका जारी गरी सवारी प्रयोगात्मक ट्रायल परीक्षालाई अंक प्रणालीमा रुपान्तरण गर्ने प्रक्रिया पनि हाल रोकिएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोउनले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौ। बिति सक्दा पनि अस्पताल सञ्तालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको बताए।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोहाल पसल धनी गम्भिर घाईते भई बोल्न नसक्ने अवस्थामा रहेकोले लुटपाटको यकिन विवरण सहित थप हुन सक्ने प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोतर, चन्द्रगाउपलिकाले ती स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराएका सेनिटाइजर पनि म्याद नाघेका दिएका छन् । चन्द्रनगर गांउपालिकाका अध्यक्ष महेन्द्र महतो सुडी वर्तमान उप प्रधानमन्त्री राजेन्द्र महतो सुडीको जेठो दाई हुन ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरआफनो ज्यान जोखिममा राखेर सुरक्षाकर्मीहरुले अरुको ज्यान बचाउने अभ्यास मात्र नभई व्यवहारमा समेत लागू गर्दै आएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद पनि ज्ञापन गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारआफूलाई अभियन्ता भन्ने ज्वाल सँग्रोला टिमले असई झालाई मधेशी भन्दै मधेशमै जा भनेर हेप्दै रँगभेदी व्यवहार गरेपछि चौतर्फी आलोचना सहित दबाब बनेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार