
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
अन्तराष्ट्रियनइमले अफगानिस्तानको नयाँ सरकार कस्तो हुन्छ भन्ने छिटै प्रस्ट पारिने बताएका छन् । उनले भने ‘अफगानिस्तान अलग थलग रहन चाहँदैन र शान्तिपूर्ण तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन आह्वान गर्छ । हामी हाम्रो देशको, हाम्रा जनताको स्वतन्त्रता चाहन्थ्यौं र हामी त्यहाँसम्म पुगेका छौं । हामी कसैलाई पनि अरु कसैलाई निशाना बनाउनको लागि हाम्रो जमिन प्रयोग गर्न दिने छैनौं ।’
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
उदघाटन समारोहमा युवा नेता तथा ने.क.पा. जिल्ला सचिब नवीन कुमार यादव, नेकपा प्रदेश कमिटी सदस्य शिवशंकर यादव , सिरहा जिला स.स. सदस्य गीता देवी पासवान ,जिल्ला बाल संघसंगठनका सभापति तथा प्रदेश स्काउट सदस्य दिनेश कुमार यादव लगायत नेताहरुका उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालबसिरको टाउको र र हातमा चोट लागेको छ भने जयतुलालाई दाहिने खुट्टामा चोट लागेको छ । पिकअप भ्यान चालकलाई समेत समान्य चोट लागेको हो । उनीहरुलाई स्थानीय क्लीनिकमा उपचारपछि घर फर्काइएको हो ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियतालिवानले आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नेटो सेना बाहिरिएसँगै तालिवानले एकपछि अर्को सफलता हात पारेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनपवनदीप राजनबाहेक अन्य सहभागीहरुले जित्न नसकेपनि उनीहरुलाई सुनौलो अवसर प्राप्त भएको छ । रियलिटिज शो मा कैयौँ सहभागीहरु सहभागीता जनाउँछन् । तर जित्ने मौका मात्र एक जनालाई प्राप्त हुन्छ । तर, कैयौँ सहभागीले प्रतियोगिता नजितेपनि दर्शकको मन जित्न भने सफल हुन्छ र यही उनको लागी सुनौलो अवसर पनि हुन्छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
स्वास्थ्य ब्यूरोउदघाटन कार्यक्रममा प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका प्रतिनीधि, स्थानीय बुद्धिजीवी, जग्गादाताका परिवार, इलाका प्रहरी कार्यालय यदुकूहाका प्रतिनीधि, सशस्त्र प्रहरी बल यदुकहाका प्रतिनीधि, नगरभरिका स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, सँचारकर्मी, अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालअफगानिस्तानको विद्रोही संगठन तालिबानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रिय समिति यसै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनआलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् । अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालउनहरुले कुनै पनि नेपाली नागरिकलाई स्वदेश आउन नपाएर त्यहीँ अप्ठ्यारोमा पर्न नदिन तथा विभिन्न सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापित गर्ने सूचना जारी गर्न मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराए ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियसो अधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डॉ. सीके राउतले बिदेशी भूमिमा रहेर पनि स्वदेशमा आर्थिक तथा सामाजिक रुपमा रूपान्तरण गर्न पहल गर्नु पर्ने तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा सशक्त सहभागिता गराउनु पर्ने सुझाव दिए।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालआफ्नै स्थानीय पाठ्यक्रम लागू भएपछि नगरभरिका विद्यालयहरुमा शहिदनगरको इतिहास, शहिदको बलिदानीको इतिहास, यहाँको चाडपर्व, कृषि टेक्नीक सहित अन्य व्यवहारिक र भौगोलिक विषयमा अध्ययन गर्न पाउनेछ ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनगित विनय विहारी, अजित मंडल, सुमित चौधरी, संगीत ओम झा, क्यामेरा दिवय राज सुवेदी, एक्सन प्रदिप खडका, नृत्य रिकि ज्याक्सन साथै मेकअप प्रकाश सोनीले गरेका छन ।
५ वर्ष अगाडि · मनोरञ्जन