
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारस्थानीयहरुले त्यसलाई हनुमानचोक भन्ने गरेको छ । नक्सामा पनि हनुमानचोक नै रहेको छ । सोही चोकमा हनुमानको मन्दिर रहेकोले स्थानीयहरुले हनुमानचोक भनेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाममा प्रायः चोकहरु हिन्दु देवी देवताहरुको नाममा नै राखिएको छ । केही चोकहरु चर्चित व्यक्तित्वहरुको नाममा पनि राखिएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, मेयर पटेलले होली मिलन समारोहमा केही भिडियो खिचिएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर पटेलले स्थानीय स्तरमै आयोजना गरिएको होली मिलन समारोहमा सरिक मात्र भएको बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश काल“न्यायिक समितिको संयोजन लगायत अनुगमन समितिको संयोजन उपाध्यक्ष नै हुन्छ भने स्थानीय सरकार संचालन ऎन र औरही गाउँपालिकाको आ.व. २०७६÷७७ को विशेष गाउँ सभा को निर्णय नं. ४४ मा प्रष्टै देखिन्छ । तर यी सबैलाई मिची कानुन बिपरित निर्णय गरि उपाध्यक्ष लगायत कसैलाई पनि सूचना नदिईकन पन परि कार्य गरेको हुनाले मुद्दा गरेको छ ।”– यादले भने ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअनसनमा जनता समाजवादी पार्टी नेपाल का प्रभावशाली नेता तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघ का केन्द्रीय अध्यक्ष संजय कुमार साह,जसपा धनुषा जिल्ला सचिव मनोज कुमार साह सहित बिभिन बिशिस्ट ब्याक्तीले समर्थन जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बन्द कोठाभित्र रहेका विद्यार्थीलाई भोलीको समृद्ध नेपाल बनाउनका लागि सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ सहयोग गर्ने बताए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
यो रणनीतिमा मुख्यरुपमा कमला नदी बेसिन क्षेत्रका स्थानीय बासिन्दाको जीविकोपार्जन सहज तुल्याउने, जलजन्य विपद्को संकटापन्नता घटाउने, चुरे र यसको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने, आर्थिक वृद्धिका लागि जलस्रोतको उपलब्धता, उपयोग तथा बाँडफाँटमा सहयोग गर्ने तथा आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषिमा जोड दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुद्दामा निवेदक तर्फबाट अधिवक्ताहरू शिवबहादुर कोइराला, शैक्षिक प्रतिष्ठानको तर्फबाट वरिष्ठ अधिवक्ता दीपक राजभण्डारी, संस्थागत र सामुदायिक विद्यालयको तर्फबाट अधिवक्ता हरिहर प्रसाद साह, वीरगञ्ज महानगरपालिको तर्फबाट कमल मोहन पोखरेल र शिक्षा समन्वय इकाईको तर्फबाट उपन्यायधिवक्ता महमद मुन्ना लगायतले बहस गर्नु भएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनटोलीले अहिलृे कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने गुरा अख्तियार टोली बताउँछ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारउच्च स्रोतका अनुसार सरकारले ती सबै कर्मचारीलाई हटाएर नयाँ प्रकृयाबाट भर्ना गर्ने भएको छ । कोंकणले भारतको जयनगरदेखि जनकपुरधामको कुर्था सम्म सञ्चालनका लागि गत वर्ष नै दुई सेट ‘डेमो’ रेल पठाइसकेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकमला युवा सँजालका अध्यक्ष विमलेश यादवको अध्यक्षतामा आयोजना गरिएको सो दीप प्रज्वलन कार्यक्रममा जय युवा, जय कमला भन्दै भ्रष्टाचारको विरुद्धमा एक्यबद्धता युवाहरुले जनाएका थिए । कमला नगरपालिकाभित्रको विभिन्न ठाउँमा देखिएको बेतिथिको विरोधमा आवाज उठाउन जोडतोडले लाग्नु नै युवा दिवसको मूल मर्म हुन सक्ने भाव उनीहरुले झल्काएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअरुलाई आचार सँहिताको ज्ञान दिने ट्राफिक ईन्चार्ज मण्डलले आफैँ पनि प्रहरीको आचार सँहितालाई उलँघन गरी सर्वसाधारणमाथि हातापात गरेको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार