
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
अन्तराष्ट्रिययता, अफगानिस्तानमा फँसेका विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशका सरकारले उद्धार गर्ने कार्य जारी रहेको छ । मँगलबार नेपालको १ सय २७ जना नागरिक नेपाल फर्केका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
कृषि/ कृषकगतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारयसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोकम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसाहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालतर प्रधानलाई आर्थिक कारोवारको अधिकार नदिदा मन्त्रालयको कानुनको मस्यौदा तयार गर्न वा प्रिन्टर, फोटोकोपी गराउन पनि अन्य मन्त्रालयको सहयोग लिईएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअन्यन्तै गरिव परिवारबाट रहेको विशालले चिया बेचेर कमाएको सबै पैसा र गरगहना समेत लिएर भागेपछि उनको बिच्चली भएको छ । उनले सहयोगको समेत अपेक्षा गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसका साथै विगतदेखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजातसमेत टोलीले नियन्त्रणमा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। बिरेन्द्र बहादुर प्रधानले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसैगरि जीतपुरबाट नगौल जाने मुख्य बाटोमा सडक भन्दा एक फिट भन्दा पनि माथी नाला निर्माण भएको कारण पानीको निकास हुनसकेको छैन ित्यहाँ वर्षाको पानीले सडकमै करिब १०० मिटर भन्दा लामो पोखरी नै बनेको देखिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालनिरन्तर दिलिपको लागि सँगै आवाज उठाउने अभियानीहरु आज दिलिप महतोलाई अचानक बिर्सेर अगाडि बढदा आश्चर्य हुनु स्वाभाविक रहेको बताउँदै त्यो स्वाभाविक आश्चर्यले उब्जाएको प्रश्न हो “चुरे तथा वन जंगल संरक्षण समितिले जनकपुरधाम जनक चौक स्थित गर्दै गरेको आमरण अनशनमा दिलिप महतोको मुद्दालाई किन समेट्न सकेन ?
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमहोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरपत्रकार सुरेन्द्र यादव विगत ३ बर्षदेखि निरन्तर न्यूज ब्यूरोमा प्याट्रोलिँग् टिमलाई कमाण्ड गरिरहेका छन् । उनले धनुषा जिल्लाको विभिन्न कुनाकाप्चाको घटनाप्रति घटनामाथि नजर राख्दै आएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर