
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकआफूलाई विजयी घोणणा भएको प्रमाणपत्र नदिए निर्वाचन समितिले लोकतान्त्रिक मुल्य मान्यतामै उभिएको नेपाली कांग्रेसको साखमाथि नै दाग लाग्ने भन्दै यसमा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजनमत पार्टीको सिरहा जिल्ला कार्य समितिका अध्यक्ष पवन कुमार यादवले विभिन्न ७ बुँदे माग राखी भोली आईतबार आम हडतालको घोषणा गरेको बताइएको छ । सो क्रममा अत्यावश्यक सेवाहरु सबै सुचारु नै रहने जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरलाहान स्थित रौनियार सेवा सदनमा पुस ९ गते शुक्रवार भएको प्याव्सनको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा उमेश चौधरी,वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव, उपाध्यक्षमा रिता कुमारी साह, सचिवमा सुरेश साह, सहसचिवमा सुशील कुमार यादव निवास चयन भएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकसो कार्यक्रममा बिशिस्ट अतिथि वडा नं २ का अध्यक्ष प्रभु नारायण साह,वडा नं १ का अध्यक्ष बिश्वनाथ यादव,३का राजकिशोर साह,नव शान्ति युवा कल्बका अध्यक्ष लक्ष्मी साह ईलाका प्रहरी कार्यलय धनुषाधाम प्रहरी निरीक्षक राजेन्द्र यादव ,शस्त्र प्रहरी वेश क्यामप सर्साका प्रहरी निरीक्षक दिलिप बस्नेत ,लगायत स्थानीय व्यपारीहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकसंस्थाको कुल निक्षेप रकम १३ लाख तीन हजार, जगेडा कोष एक लाख ६६ हजार र शेर रकम ३३ लाख ८२ हजार रहेको छ । संस्थामा १ सय ९५ महिलाहरुको समुह छन भने महिला शेर सदस्य संख्या ९ सय ९३ रहेको छ । बाल बचत र अन्य सदस्य संख्या ६४ ऋणी सदस्य संख्या ५ सय १२ रहेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकउनले यहाँका एकिकृत कृषि कार्यक्रम सँचालन गर्नको लागि यहाँका किसानहरुको माटो परीक्षण गरी कृषि उपज, माछा पालन लगाएतका आर्थिकोपार्जन कार्यक्रमहरु सँचालन गर्न सकिने बताए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालजम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
मधेशलाई समर्थन नगरे जनकपुरधाम राजधानी पनि पारित नहुने उनले जनाए ।‘मधेश प्रदेश नाम नभए जनकपुरधाम राजधानी पनि पारित हुँदैन्’ उनले भने, प्रदेश सभा मधेश आन्दोलनकै बलमा स्थापना भएको यथार्थलाई सबैले बुझ्नै पर्छ ।
४ वर्ष अगाडि · देश काल
विहिबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार, शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमशकै दिन शनिबार परेको सार्वजनिक विदा पर्न गएको तर, विदेशमा रहेको कुटनितिक निकायहरुमा शनिबार विदा नहुने भएकोले सो अनुसार विदा दिएको बुझिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआफ्नो उम्मेदवारलाई विजयी भएको घोषणा गरी धाँधलीपूर्ण तरिकाले अरु जनालाई सुनुयोजित रुपमा जिताएको भन्दै नरेशका समर्थकहरुले आन्दोलन सुरु गरेको छ । उनीहरुले मतगणना स्थलमै बबाल मच्चाउन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनता समाजवादी पार्टीले २२ जिल्लाको मधेश भूमिलाई ८ जिल्लामा सिमित गरी प्रदेश २ को नाम मधेश राख्ने प्रस्ताव गर्दै आएका छन् । जसपाले आफ्नो अधिकारिक पोष्टर, पम्पलेटदेखि लिएर लेटरहेडसम्म प्रदेश नम्बर २ लाई मधेश भनेर नाम बोलाउँदै आएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककिसानको लागि आएको गहुँको बीउ स्थानीय जनप्रतिनीधिहरुले आफ्ना पार्टीका कार्यकर्ताहरु, आसेपासेहरुलाई मात्र दिने मनसायले असल किसानलाई दिनभरी कुराएको भन्दै किसानहरुले गरेको कार्य बाध्यता रहेको उनले प्रतिक्रिया दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक