
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाज५ लाख रुपैयाँको चेक राहत पाउँदा परिवारजनले भने ,–“हामी यो रकम बिधुत प्राधिकरण बाट पाउने भनेर आशा मारिसकेका थिए तर आज यो रकम पाउँदा प्राधिकरण परिवार प्रती धन्यवाद दिन चाहन्छु । मेरो बच्चाको क्षतिपूर्ति त कसैले दिन सक्दैन, तर सहयोगको लागि आभार प्रकट गर्न चाहन्छु । हामीलाई घरपरिवारमा सानै भएपनि राहत पाएको महसुस भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरपक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको आउँदो जिल्ला अधिवेशनमा जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गरेका योगेन्द्र पँजीयार अहिले जिल्लाभरि घरदैलो कार्यक्रम सुरु गरेको छ । नेपाली काङ्ग्रेस पार्टी १४ औं अधिवेशनमा धनुषा जिल्ला सभापति पदका उम्मेदवार रहेका पंजियारले भेटघाट तथा भोट माग्ने कार्यलाई त
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारसोही क्रममा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित गत माघ १४ गते, सबैला नगरपालिका वडा नम्बर ४ स्थित गत फागुन ६ गते, विदेह नगरपालिका वडा नम्बर १ स्थित समेत फागुन ६ गते, विदेह नगरपालिका वडा नम्बर ६ स्थित गत फागुन १३ गते बालविवाह रोकिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतिसियाहीका हलखोरी मण्डलको अन्दाजी बर्ष २० को देपेन्द्र मण्डल रहेको भन्ने खुल्न आएको तथा उनलाई आजै उनको बुवालाई सम्पर्कमा ल्याएर जिम्मा लगाइ पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनउनले भनिन्,‘ विगतदेखि नै विभिन्न बहानामा केही व्यक्तिहरुले पटक पटक दुःख दिने गरेकोले पुस्तैनी घर समेत छाडेर जउनपा–४ मा बस्न बाध्य भएका थियौं । उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमान्लाई फँसाउनकै लागि पक्राउ गर्न लगाएको हो।’
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारसोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविद्यार्थी जनमत धनुषाका कोषाध्यक्ष समेत रहेका युवा नेता यादवले विद्यालयमा अनुगमन गर्न गएपछि सो विद्यालय अध्यनरत विद्यार्थीहरुले समस्या उठाएपछि बाटो मर्मत गराउनको लागि काम सुरु गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोयता, जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालउनले भने, “सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग¥यौँ, सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनी बताउँछन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारव्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलापरकार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार