
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
“एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ”, सांसद थापाले भने । “उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।”
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?बिहेबारी, छेका, पूजा, जन्मदिनमा पनि चर्को साउण्डमा डिजे बजाउने गरेको कारण यस्तो घटनाहरु दिनप्रतिदिन बढदै गएको छ । ढमढम र ठुलो साउण्डको कारण बालबालिका, गर्भवति महिला, दीर्घरोगीहरुलाई अधिक असर गर्ने गरेको छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारवडा कमिटीको उपाध्यक्षमा विश्राम सागर मण्डल, सचिवमा संजिव ठाकुर, सहसचिवमा लालबाबु मण्डल, कोषाध्यक्षमा आरती कुमारी मण्डल, सदस्यहरुमा नथुनी मण्डल, राजु मण्डल, अजित ठाकुर, रविन्द्र मण्डल लगायतलाई चयन गरिएको कार्यक्रममा अगुवा नेता सुरेन्द्र प्रसाद साहले जनाए । कार्यक्रमको अध्यक्षता रामबाबु दासले गरेको थिए भने संजय साहले कार्यक्रम संचालन गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा बिशिस्ट अतिथी पोलिटब्युरो सदस्य एवम नेतृ जुलि महतो लगायत केन्द्रिय सदस्यहरु ,प्रदेस कमिटी ,जिल्ला कमिटी , मिथिला विहारी नगरपालिका मेयर अनिल यादव लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसूर्य तारा डायबिटिज थाइराइड एण्ड इण्डोक्राइन सेन्टर प्रा.लि. नामक स्वास्थ्य क्लिनिकमा हार्मोन रोग, स्त्री तथा प्रसुति रोग, जेनरल सर्जरी लगायतका उपचारहरु एकै ठाउँमा दक्ष चिकित्कहरुलाई गरिने भएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालदोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पिसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पिसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनएक जनाले पत्रकार यादवमाथि ठगीको आरोप सहित जाहेरी दिएको भन्दै अनुसन्धानको लागि मात्र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जाहेरी कसले र कुन आधारमा दिएको भन्नेबारे व्यस्तता जनाउँदै प्रहरीले पछि मात्र जानकारी दिने जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारजसपाका कार्यकर्ता बलिराम कापरीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा केशव अधिकारी नै चाहियो भन्दै विहिबार नगरपालिकाको मुख्यद्धारमा तालाबन्दी गरेको थियो । तर, शुक्रबार नै नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामभजन यादवले कार्यभार सम्हालेपछि अवस्था समान्य बनेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसांसद यादवले चुनाव ताका आफ्नै कार्यकालमा यो सडक बन्ने बाचा गरेका थिए । यससँगै अन्य विकास निर्माणका कामहरू पनि अब क्रमशः अघि बढ्ने क्रममा रहेको नेता यादवका स्वकीय सचीव चिरञ्जीवी यादवले जनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिक‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’
४ वर्ष अगाडि · राजनीतिक