
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारउच्च अदालतले निवेदन मांग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो ? यसमा के कसो भएको हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला प्रशासन कार्यालय, हंसपुर नगरपालिका सहित विपक्षीरुले उच्च सरकारी वकिल कार्यालय जनकपुरधाम मार्फत तथा अन्य विपक्षीहरुले आफै वा आप्mनो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मौलापुर नगरपालिकाको आयोजना तथा एसराज प्रोडक्सनको समन्वयमा टिकटकमा नाच्ने लौण्डा लौण्डीहरु सरोज मण्डल, पिके सिँह, बिटु दास, लिमिट गोपी, प्रिति पासवान, जेनिशा क्वीन लगायतका टिकटकरहरुलाई धक्का दिएर भगाएको हो ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालआजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय युवाहरुले चँदा लगाएर सोमनी देवीको लागि ५० किलो चामल, ५ किलो दाल, ५ किलो चना, ५ किलो आलु, ५ किलो प्याज, ५ वटा नुहाउने साबुन, ५ वटा लुगा धुने साबुन, २ किलो सोयाबिन, २ लिटर खाने तेल लगायत मशालाहरु सहयोग गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनमुलुकी अपराध संहियता ऐन २०७४ को दफा ९९ अनुसार कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेबारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फ़साउने वा बास्तविक कासुरदारलाई जोगाउने मनसायले बनियत पूर्वक अनुसन्धान गर्न वा अभियोग अलगाउनु हुदैन। आदि लगाएमा (२) दफा १ बमोजिमको कसूर गर्ने वा गराउने ब्यक्तिलाई ६ महिना सम्म कैद वा ५ हजार रुपैया सम्म जरिबाना वा दुबै सजाय हुने व्यवस्था छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारटाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी उपचारका लागि जानुपरे सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमौलापुर नगरपालिकाको आयोजनामा भएको मधानी महायज्ञको नाममा प्रत्येक बर्ष मोटो सरकारी रकम खर्च गरी बिहारबाट कलाकारहरुलाई मगाउने गरिन्छ । यसपाली तेस्रो दर्जाका कलाकारहरुलाई समेत स्टेजमा उतारेपछि दर्शकहरु असन्तुष्ट देखिएको थियो ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरजनकपुरधाम धार्मिक नगरी भएकोले विभिन्न चोकहरुको नामाकरण हिन्दु देवी देवताको नाममा नामाकरण गरिएको छ । जनकपुरमा जानकीचौक, रामचौक अलगै अलगै रहेपनि दुई वडाको बीचको एक चोकलाई सिँगो रामजानकीचोक नामाकरण गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरुकै आराधनाबाट प्रशन्न हुनुभएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारलहानमै सँचालनमा रहेको विभिन्न क्लिनिकहरुमा भिडियो एक्सरे गराएर अन्य क्लिनिकमा गर्भपतन गराउने गरेको सूचना समेत प्राप्त भएको छ । अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालसूचिको ३५ नम्बरमा नेकपा माओवादी केन्द्र, ३८ नम्बरमा नेकपा एमाले, ७० नम्बरमा नेपाली काँग्रेस, ७८ नम्बरमा जसपा नेपाल रहेको छ । जसपाबाटै छुटेको लोकतान्त्रिक समाजवादी पार्टी भने ८ नम्बरमा दर्ता रहेको छ ।
४ वर्ष अगाडि · देश काल