
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालयस्तै, देश नखुलेको नरेश विक्रम ढकाल तथा करियर परराष्ट्र सेवाबाटै नियुक्त हुने धनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, शुशिल कमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले र दुर्गा बहादुर सुवेदीलाई नियुक्त गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालमधेशी आयोग ऐन, २०७४ दफा ७ को (ड) अनुसार मधेशी समुदायको पहिचानका सम्बन्धमा विस्तृत अध्यान र अनुसन्धान गरि थर सुचिकृत नेपाल सरकारलाई सिफारिस गर्ने व्यवस्था भय बमोजिम विद्यमान द्धिुतीय तथ्यांकमा आधारित जात र थरलाई प्रमुख आधार बनाएर अध्ययन गरी “नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८ “ तयार परेको छ ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकआफ्नै भतिज सुनिल र सुशिलले आफ्नो स्वाभिमान र प्रतिष्ठामाथि प्रश्न उठाएपछि विवाहको लागि तयार भएको सांसद यादवको भनाइ छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजानकी मन्दिरको प्राँगनमै आयोजना गरिएको जनकपुरधाम साहित्य महोत्सव–२०७८ को क्रममा ट्रयाक्टरदेखि चारपाँग्रे गाडीहरु मन्दिरकै भित्री मुख्यद्धार अगाडी पार्किँग गरेपछि समाजिक सँजालमा समेत यसको विरोध गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यस्तै षष्ठीका दिन बिहीबार (आज) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा लगायत लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकस्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष साह सहित कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता सुभासचन्द्र शाह,देव राज शाह,महिला नेत्री सकिला खातुनले लोसपा नेपालमा प्रवेश गरिन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारघटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालडिआईजी ठाडाले तस्करहरु बिरुद्ध खरो उविन निर्देशन दिए पछि सीमा नाका देखि बजार सम्म निगरानी बढाए पछि पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान, लागु औषध, अबैध हुन्डी कारोबारी तथा नगद लगायत सुन चाँदी सवारी साधन र मानिस सशस्त्र प्रहरीको नियन्त्रणमा आउने गरेका छन ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजघटनाको अनुसन्धान भैइरहेको छ अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्ने प्रहरीले बताए। मृतक महराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छ
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारपूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको सक्रियतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्याशी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताहरुले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपहिलो चरणमा जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालनमा छ । जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा सामान्य टिकट ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ तोकिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार