
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
पालिका खबरआज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारयता, जनकनन्दिनी गाउँपालिकामा बलियो सँगठन रहेको नेपाली काँग्रेसबाट सुदेश चौधरी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा कमला सहगलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसयौँको सँख्यामा समर्थकहरुसहित मण्डलले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालवडा नम्बर ३ मा विगतका जनप्रतिनीधिहरुले एक वस्ती बाहेक अन्य वस्तीमा गरेको सौतेला व्यवहार भन्दै त्यसलाई परिपूर्तिको लागि लोसपाबाट उम्मेदवारी दर्ता गराएको यादवले बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारवाचा गरिएका युवकलाई टिकट नदिएपछि उनकै गाउँका सर्वसाधारणहरुले उनलाई कुटपिट गरेको हो । मण्डलबाट मोटो रकम लिएर टिकट दिएको आरोपसहित कुटपिट गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविदेह नगरपालिकामा निर्वतमान मेयर बेचन दासले दादागिरी, एकलौटी गरेपछि उनका समर्थकहरु न्यून भएका छन् भने प्रहरी सँगठन जस्तो मर्यादित सँगठनबाट एसएसपी रहिसकेका साहलाई विदेहनगवासीले समर्थन जनाएपछि उनी चुनावी मैदानमा आएका हुन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको औहरी गाउँपालिकाको वडा नम्बर ४ बाट गायक रँजीत शर्माले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । सोमबार भएको मनोयन दर्ताको क्रममा गायक शर्माले निर्वाचन अधिकृतको कार्यालय परवाहा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । विगतका जनप्रतिनीधिहरुको रबैयाले स्थानीयहरु आजित भएपछि
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयसअघि इलाका प्रहरी कार्यालय खजुरीका तत्कालिन ईन्सपेक्टर हिरेन्द्र रोकायाको कार्यकालमा डिजे पूर्ण प्रतिबन्धको लागू गरिएको थियो । उनले मेसिन उठाएर लैजान थालेपछि डिजेबालाहरु छाडा गीत र चर्को आवाज नियन्त्रण भएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरउनको साथै उपमेयरको लागि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीबाटै रेखा मण्डलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालनेपाली काँग्रेसको बलियो पक्कड रहेको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, धनुषाधाम नगरपालिकाकी निवर्तमान उपमेयर विद्या देवी भुजेलले पनि पुनः नेपाली काँग्रेसबाटै उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । गत चुनावमा काँग्रेसबाटै निर्वाचित भएकी भुजेल यसपाली पनि धनुषाधामको लागि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरयसपाली पनि कमला नगरपालिकामा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अन्य पार्टीहरुमा जनमत पार्टी पनि उत्तिकै बलियो देखिन्छन् । प्रथम पटक कमला नगरपालिकामा स्थानीय चुनावमा भाग लिएको जनमत पार्टीको सँगठन पनि मध्यम मानिन्छन् ।
४ वर्ष अगाडि · पालिका खबर