
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारआफू कहाँ कुनै प्रकारको प्रतिबेदन,निबेदन वा जाहेरी नआएकोले आफुले दुई चार घन्टा भन्दा बढी राख्ने नियम चौकिलाइ नरहेकोले वडा सदस्य मुखियाले जिम्मेवारी लिन आएको समय जिम्मेवारीमा छोडेको चौकिका प्रहरी सहायक निरीक्षकले बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकएमाले मधेशको पार्टी भएको बताउँदै उनले आगामी चुनावमा कुना काप्चाबाट एमालेलाई जीताउन आग्रह गरे । ओलीलाई हेर्न आएको भीडलाई सम्बोधन गर्दै ओलीले सिरहामा स्थानीय तहको चुनावमा एमालेको वर्चश्वले आगामी प्रतिनीधिसभाको चुनावमा अझ बलियो हुने बताए ।
४ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोल शाखालाई पत्रचार गरी तालुक कार्यालयको समन्वयमा प्रतिवादी राजिव कुमार मण्डललाई अन्तराष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नको लागी कर्नर नोटिस जारी भई आएकोमा मण्डललाई तालुक कार्यालय समेतको समन्वयमा नेपाल ल्याई कानून बमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारमण्डललाई राती नै पक्राउ गरी शुक्रबार अपरान्ह मात्र सार्वजनिक गरिएको हो । उनी उपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउहाँले पितृ पक्षमा मनाइने यस पर्वमा महिलाले पनि आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउने गरेकाले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गरेको बताउनुभयो ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्थानीय सरकारको हैसियतले तराई मधेशमा निराहार, कठोर पर्वको रुपमा मनाईने जितियाको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालभेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोहाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको एक नीजि क्लीनिकल आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा डेन्टल शिविर गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित तराइ डेन्टल क्लिनिक को प्रथम वार्षिकोत्सब को अवसर मा रक्तदान कार्यक्रम तथा निशुल्क दन्त शिविर गरेको हो । तराई डेन्टल क्लिनिक
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोआँखामा सामान्य समस्या देखिएको बृद्धबृद्धाहरुलाई औषधि दिएर घर पठाइएको थियो भने शल्यक्रिया गर्नुपर्नेलाई नगरप्रमुख यादवले उनीहरुलाई जानकी आँखा अस्पताल जनकपुर पुर्‍याएर शल्यक्रिया गराएको हो।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारलागुऔषधको जालोमा फँसेका यी समाजका युवाहरुको यस्तो हर्कतले अभिभावकमा त्रास फैलिएको छ । यद्यपी, प्रहरीले लागुऔषध नियन्त्रणको लागि प्रयास मात्र जारी राखेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनीहरुलाई निर्वाचनको समयमा चार दिन खाजा वापतको एक हजार दुई सय रुपैयाँ पनि दिइने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल