
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारधार्मिक, सांस्कृतिक र ऐतिहासिक नगरी जनकपुरधाममा नेपालसँगै छिमेकी मुलुक भारतको विभिन्न सहरबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लिएर आउने बसहरु सोही बसपार्कबाट छुट्ने गरे पनि ठाउँ साँघुरो हुँदा पार्किङमा समस्या हुँदै आएको छ । तर, पछिल्लो पटक आधुनिक र सुविधायुक्त बसपार्क निर्माण हुन थालेपछि बस व्यवसायी मात्र होइन, स्थानीय समेत खुसी भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनी भन्छन्, ‘जनताको अहिलेको चाहना युवा नेतृत्व हो, त्यसैले पार्टीले पनि युवालाई नै प्राथमिकतामा राखेर चुनावमा जानुपर्छ, युवा नेतालाई अगाडि सार्ने हो भने पार्टीले चुनावमा सोचेभन्दा बढी राम्रो नतिजा ल्याउने छ ।’
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजमण्डललाई गत साउन ०६ गते धनुषा जिल्ला अदालतबाट १८ बर्ष जेल र २ लाख रुपैयाँ जरिवाना ठहर हुने गरि फैसला भएकोमा मण्डललाई खोजतलाश गर्दै जाने क्रममा मिति शुक्रबार प्रहरी चौकी उमाप्रेमपुर धनुषाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरकार्यक्रममा जनकपुरधाम क्षेत्रका मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालय, ह्याप्पी ल्याण्ड स्कुल, श्री माध्यमिक विद्यालय, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोनर्ड स्कुल, जेनिथ नेशनल एकेडमी, सर्वोदय स्कुल, ज्ञान मन्दिर स्कुल, सरस्वती स्कुल कनकपट्टी र डेफोडिल्स पब्लिक स्कुलका गरी कुल २५० जना छात्रछात्राहरु सहभागी थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनले नागरिकता विधेयकको विवादले संसदको औचित्यनै समाप्त हुन खोजेको हो की भनेर अशंका गरे। उनले भने, ‘दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएर संसदीय मर्यादाको खिल्ली उडाइयो।’
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपण्डितको शवलाई पोष्टमार्टमको लागि जनकपुरका प्रादेशिक अस्पतालमा राती नै पठाइएको जनाइएको छ । पोष्टमार्टमपछि मात्र शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारराज्यमन्त्री बन्न नपाएपछि पार्टी नेतृत्वबाट रुष्ट बनेकी उनी अन्ततः जसपा छाडेर एमालेमा प्रवेश गरेकी छन् । उनी जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दिनभरीमा एउटा मोवाइल, सातामा एक जनालाई शतप्रतिशत क्यास ब्याक अफर र ५० लाख जित्न सक्ने योजना राखिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष जनकपुरधाममा लाग्दै आएको सस्तो बजार (मिना बजार) एक सातासम्म लगाउने निर्णय भएको छ । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले उपसमिति गठन गरी तयारी सुरु गरेको छ । असोज १० गते घटस्थापनादेखि १७ गते सम्म गोपाल धर्मशालामा बजार लगाउने संघले निर्णय गरेको आयोजक संस्थाका
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । विश
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, सवारी चालक रुपेश मण्डललाई समेत खुट्टामा चोट लागेको तथा पछाडी बस्ने दुई युवक सकुशल रहेको र उनीहरुलाई मोटरसाईकलसहित नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काल३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
४ वर्ष अगाडि · देश काल