
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकन्यूज ब्यूरो, सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउन लागेका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली सिरहा आउन लागेका हुन् । एमाले सिरहाले गोलबजार नगरपालिका ८ स्थित पुरानो-चोहर्वाको नमूना जनता मावि विद्यालयको प्राङ्गणमा जनसभा तथा पार्टी प्रवेश कार
४ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिविदेशमा उतैको इ–सिम लिएर सहजै विदेशी नेटवर्कसँग कनेक्ट हुन सकिन्छ। आवश्यकता अनुसार नेटवर्कबाट डिस्कनेक्ट वा मोबाइलबाट उक्त इ–सिम हटाउन पनि सकिने अधिकारीले जानकारी दिए।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारयता, जीतपुर सिमरा वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताए । ‘मैले कर्मचारीलाई थुनेको छैन नापजाँच भएको जग्गाको मुचुल्कामा हस्ताक्षर मात्रै गर्न भ
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपाँच वर्ष वितिसक्दा पनि नआउनु उनको प्रमुख कारण नै श्रीमती बविता रहेको अनुसन्धानमा देखिएको छ। अरुण वैदेशिक रोजगारीबाट नआउनु उनले श्रीमतीलाई मन नपराउनु हो। भाइ घरमा नआउनु र बदनाम बुहारी घरमा बस्नु जेठाजु बीरेन्द्र दासको स्वयंम अनैतिक सम्बन्ध नपच्नु बविताको हत्याको मुख्य कारण भएको हो।”
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन् ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनपुनः बिहेको सबालमा आम्रपाली दुबेले बिहे व्यक्तिगत पसन्दको कुरा भएको भन्दै आफ्नो मन पसन्द भेटाएपछि बिहे गर्ने बताइन् । आम्रपाली दुबे ३५ बर्षकी अभिनेत्री हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
अन्तराष्ट्रियसत्यमले भने, मोबाईल दिएर भगाएपनि आफू अर्का साथीलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका चोरलाई जिआरपी थानामा प्रहरीलाई सुम्पिएको बताइएको छ । प्रहरीले यस मामिलामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजस्वदेश फिर्ता ल्याइएका ४ किशोरीहरुका अभिभावक आउन ढिला हुने भएपछि माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइदिएको गृहकी प्रमुख गोमा पौडेलले बताइन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वडा मध्ये १० वटाको जग्गा वर्गीकरण सम्बन्धी विवरण प्राप्त भएपनि अन्य १५ वटाको बाँकी रहेकोले जग्गाको कित्ता काट गर्ने काम खोल्न नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियो प्रणाली लागू गरेपछि हराएको कुनै एन्ड्रोइड मोबाईल तुरुन्तै ट्रयाक गर्न सक्ने सुविधा पनि हुने प्राधिकरणले जनाएको छ । हराएको मोबाइललाई ब्लोकिँग गरी देशभरि नै नचल्ने व्यवस्था यसैबाट हुने भएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजयस्ता चौपाया वस्तुको धनीबाट रु पाँच हजार जरिवाना गर्ने कानुनी प्रावधान पनि रहेकाले यसबाट पनि आम्दानी भएर नगरपालिकाले सञ्चालन गर्ने गौशालाको खर्च व्यवस्थापनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज