
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीका महासचिव चन्दन सिंहले मधेसी जनताका बलिदान र संघर्षबाट आएको संविधान पनि अधुरो रहेको र बलिदान खेर जान नदिनका लागि यसको संशोधन अनिवार्य रहेको भन्दै आजको दिनलाई कालो दिवसको मनाउने बताए । ‘जबसम्म संविधानलाई सच्चिँदैन, संशोधन हुँदैन, तबसम्म हामीहरू त्यसका लागि संघर्ष गरिरहन्छौँ,’ उनले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविरुवारोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई शुभ दिनले हामी नेपालीहरूबीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने शुभकामना व्यक्त गरेका छन ।
४ वर्ष अगाडि · देश काल
देश कालकैद मिनाहा पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, डाका चोरी, बहुविवाह, जबर्जस्ती करणी-लागूऔषधलगायत अन्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजधनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले ओरकेष्ट्रा नाच्न नै नदिने निर्देशन भएकोले ओरकेष्ट्रा नाचेको पुष्टि भए सम्बन्धित इलाकाको प्रहरी मातहतलाई कारवाही गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
मृतक श्रेष्ठको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआगामी ८ गते धनुषाको तिनकोरिया चोकमा एमालेले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा लोसपाका प्रमुख सचेतक समेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरिया एमालेमा प्रवेश गर्ने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजखबर पश्चात् नेपाल प्रहरीको टोली घटना स्थल पुगि शव पानीबाट निकालेर पोष्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा लागेको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसमितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको थियो। जबराविरुद्धको महाभियोगको कारबाही टुंगो लागिसकेको छैन।
४ वर्ष अगाडि · प्रमुख समाचार
आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजबारा जिल्लास्थितबाट ब्रिज किशोर सहनी नामक एक टिकटक प्रयोगकर्ताले राखेको एक भिडियोमा प्रहरी स्टेजमै लाठी लिएर रखबारी गरिरहेको देखिएको छ भने ब्याकग्राउण्डमा महिला नर्तकी देबरा ढोँरी चटना बा गीतमा नृत्य गरिरहेको देखिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजतर उक्त सूचनालाइ धजिया उडाएर बिष्णुपुर लगायत सिरहा जिल्लाको बिभिन्न ठाउमा अस्लिल गितमा केटि (नर्तकी) नाच भइरहेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज