
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारतत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेश एक घन्टा पनि समय नराखी प्रमाणीकरण गर्ने तर दुवै सदनको बहुमतले पास गरेको पठाएको विधेयक झुलाएको भन्दै सत्ता गठबन्धन राष्ट्रपतिप्रति रूष्ट छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
“सरकारले सदन नै चल्न दिएन”, सांसद चौधरीले भन्नुभयो, “मुख्यमन्त्री आलोचनाबाट डराए ।” नेकपा (एमाले) संसदीय दलका नेता सत्यनारायण मण्डलले मधेस प्रदेशमा प्रदेशसभाबाट कुनै उपलब्धि नभएको आरोप लगाए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजाहेरीमा मृतक तेतरी देवीलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरू मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने, कान्छी श्रीमती र छोराले नियोजित ढङ्गले हत्या गरिएको उल्लेख छ । पोस्टमार्टमपछि मृतकका तेतरीको दाहसंस्कार गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहालसम्म डेंगीका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगीको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगी देखिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगीका बिरामी बागमती प्रदेशमा देखिए
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह, उपप्रमुख रौशन परविन, जनकपुरका प्रमुख मनोजकुमार साह सुडी, उपप्रमुख किशोरी साहले पनि खर्च विवरण पेस गरेका छैनन् । उनीहरूले पनि ६ महिनाभित्र ५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने हुन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टर“डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । सफारी कुदाएर दैनिक चार÷पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालआफ्नै मुलुकमा अनागरिक सरह बस्नुपर्ने बाध्यता हटाउन लोसपाले राष्ट्रपति समक्ष आग्रह समेत गरिसकेको छ । लोसपाका मधेश प्रदेशका प्रमुख सचेतक परमेश्वर साहले भने मंगलबार राति १२ बजे सम्म हामी आशावादी रहेको बताए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो ,काठमाडौँ । निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको हो । बन्दसूचीमाथि आयोगले आज छानबिन समेत गर्दैछ । समानुपातिक
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौँ । मधेशीको हक अधिकार यो संविधानले सुनिश्चित नगरेको र संविधान निर्माणको क्रममा सयौँ मधेशी माथि राज्यले गोली दागी हत्या गरेको भन्दै मधेशी युवाहरुले कालो संविधानको संज्ञा दिएको छ । कालो ब्यानर र टाउकोमा कालै फेटा बाँधेर माइतीघरमा संविधान दिवसको विरोधमा कालो दिन मनाएको छ । नेपालको
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयान सदस्य सचितानन्द साह, जय राज साह, सुमन झा, यशराज सरौफ लगायत दुइ दर्जन मधेसी युवाहरूको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपटिका सशस्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं. १ जगतिया गाउँबाट ३० वटा बोइलर कुखुरा बरामद गरेको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसंविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।
४ वर्ष अगाडि · देश काल