
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालयसअघि सुरुवाती अवस्था दमदार राखेको राप्रपालाई जनमत पार्टीका किशोरी साहले पनि पछाडी पारेका हुन् । हल छापको २५५७ मत रहेको छ भने हौरन छापको २५६९ मत रहेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालसिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालतेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचार“अहिलेसम्म भएको मतगणनामा कहिँ कतै तलमाथि भएको छैन, जति मत खसेको थियो, सिलबन्दी जे भएको थियो सबै जस्ताको त्यस्तै छ, तर सिके राउत जीको मतान्तर बढन थालेपछि उनीहरु निरास हुँदै धाँधली गर्ने प्रयास गरिरहेका छन् ।”– जनमतका मनोज मोरबैताले आरोप लगाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअहिलेसम्म शहिदनगर नगरपालिकाको वडा नं. ३, ६, ७,८,९ र कमला नगरपालिकाको वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनमतका महेशले कुल १३ हजार ३२५ मत प्राप्त गरेका छन् भने जसपाको छाता छापबाट चुनाव लडेका लक्ष्मण यादवले कुल छ हजार ६ सय २१ मत मात्र ल्याउन सकेको हो । सो क्षेत्रका जनताहरुले अहिले दुवै क्षेत्रबाट विजयी उत्सवको तयारीसहित विजयी रयाली समेत निकालेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले राजनीतिमा उपेन्द्र यादवभन्दा सिनियर रहेको बताएकी छन् । उनले आफूलाई सडकमा पुरयाउनेको हालातप्रति खुसीभन्दा पनि उनको हैसियत भावना मार्फत दर्साएकी हुन् । अहिले सप्तरी २ मा मतगणना जारी रहेको छ । अहिलेसम्मको अपडेट अनुसार डा. सिके राउत फराकिलो मतले अग्रता कायम राखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोमबार रातीदेखि सुरु भएको मतगणनाको विहान ७ बजेसम्मको मतपरिणाम अनुसार एमालेका अरगरियाले ३१७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण यादव १७७१ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्वतन्त्र उम्मेदवार घिमिरेले अहिलेसम्म १७ हजार ७०० मत प्राप्त गरेका छन् भने एमालेका घिमिरेले १३ हजार २३० मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमतगणनाको लागि सर्वदलिय बैठक बसेपनि निष्कर्षविहिन सम्पन्न भएको हो । एक पक्षले वडास्तरीय मतगणना हुनुपर्ने अडान राखेका छन् भने अर्का पक्षले बक्सा मिक्स गरी मतदान गर्नुपर्ने अडानले सहमति हुन सकेको छैनन् , यद्यपी जसपा र समाजवादीलाई जनमतको गोप्य भोँटले डराएको प्रतिmिक्रया मतगणनास्थल बाहिर चलेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालतराई मधेशमा किरिया बस्ने किरिया पुत्र वा पुत्रीले घर बाहिर जान नपाउने विश्वास रहिआएको छ । उनले आफ्नो नेता छान्नको लागि मतदाताको अधिकारसहित देशको नागरिकको कर्तव्य हिसाबले किरिया बस्दा पनि मतदान गरेको बताए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारडा. सिके राउत उपेन्द्र यादवभन्दा ७६० मतले अग्रता लिएका छन् । सोही क्षेत्रमा लोसपाका जय प्रकाश ठाकुरले भने ४३३ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार