
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारराष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, राजविराज । देशकै चासो रहेको मधेश प्रदेशको सप्तरी जिल्लास्थित निर्वाचन क्षेत्र नम्बर २ मा डा. सिके राउतको भारी अग्रता भएको छ । जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले कुल मत ९०० गन्ती हुँदा अहिलेसम्म ६२९ मत प्राप्त गरेका छन् । यसै क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले मात्र ५९ मत प्
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिल कुमार झाले १३० मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिरहमा ६० देखि ६५ प्रतिशत मत खसेको छ । यहाँका ४ वटा निर्वाचन क्षेत्रका ३ वटा मतदान केन्द्रमा हवाई फाइरिंग र विवाद उत्पन्न भएको थियो। समग्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान क
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकसले आगो लगायो भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । मतसहितको मतपेटिका जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमतदान केन्द्रमै गएर हो हल्ला गरेपछि त्यहाँ खटेको प्रहरीले उनीहरुलाई लखेटेपछि समान्य झडप भएको बताइएको छ । केही बेर सो मतदान केन्द्रमा तनाव भएपछि मतदान कार्य भने रोकिएको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअधिकृत साहले एमालेसँग मोटो रकम लिएर मतदातालाई मतदान केन्द्रमै भ्रमित गरेको आरोप उनले लगाएकी हुन् । “उनी अधिकृत होइनन, उनी त एमालेको कार्यकर्ता हो, उनलाई सुनुयोजित रुपमा यहाँ खटाइएको छ ।”– उम्मेदवार मण्डलले आरोप लगाईन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरधनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा अवस्थित कमला नगरपालिका वडा नं. ६ मडानमा रहेको बिलट बौकु मावि (क) केन्द्रको मतदान बिहान ७ बजेदेखि नै सुरु भई ७३ जनाले मत खसाइसकेको अवस्थामा प्राविधिक त्रुटी भेटिएपछि मतदान स्थगित गरिएको थियो ।
३ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारपरियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यस्तै गरुडाको अमरपटी मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले दुई राउन्ड गोलि चलाएर स्थिती नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहिले बताएका छन्।
३ वर्ष अगाडि · देश काल
समाचारन्यूज ब्यूरो, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौंको मीनभवन मतदान केन्द्रको पर्यवेक्षण गरेक
३ वर्ष अगाडि · समाचार