
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालकार्यक्रमको उदघाटन सत्रमा नगरपालिकाका समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव, आईएमएस अपरेटर बिके यादव, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव लगायत अन्य स्वास्थ्य कर्मचारी, जनप्रतिनीधिहरुसहित गैर सरकारी सँस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजबिजुलीको ट्रान्सफर्मर चोरी भएको सन्दर्भमा स्थानीय प्रहरीलाई खवर गरिएको छ भने चोरी गर्ने समुहको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकएक लाख १५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको २ लाख ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्ने, नगरपालिका सुख्खा क्षेत्र भएकोले ठाउँ ठाउँमा अटोमेटिक बोरिँग जडान गर्नुपर्ने, विभिन्न विद्यालयमा व्यवस्थापन समिति गठन गरी शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउनुपर्ने, वृद्धभत्ता समयमै वितरण गर्नुपर्ने लगायतका ११ बुँदे मागसहित जनप्रतिनीधिहरुलाई ध्यानाकर्षण गराएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमधेशी समुदायले नै देशका अधिकांश सिमानाकाहरूको रक्षा गरिरहेको भन्दै उनले मधेशी समुदाय देशको महत्वपूर्ण तथा गौरवशाली समुदाय रहेपनि समय समयमा यस्ता घटनाहरूबाट पीडित हुनुपरेकोले आगामी दिनमा यस्ता घटना नदोर्होयाउन चेतावनीसमेत दिए ।
३ वर्ष अगाडि · देश काल
देश कालसेवाग्राही सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपरिवर्तन गर्न चाहनेहरूलाई यो चुनावले पराजय गराएको समेत अध्यक्ष यादवले गुनासो गरे । चुनावी परिणामले लोकतान्त्रिक र क्रान्तिकारीहरूबीच सहकार्य र एकता गर्नुपर्ने अवस्था सिर्जना गरेकोसमेत उनले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगको सिफारिस पश्चात सम्बन्धित निकायले सो घटनाहरु माथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको बताएको छ ्र आयोगले यस्ता घटनाहरुको उजुरी आयोगमा विभिन्न माध्यमहरु बाट दिन समेत अनुरोध गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयता, वडाध्यक्षहरुले आफूहरु स्थानीय सरकारको हिस्सा भएकोले जनताको कर, सरकारी बजेट कहाँ के कति खर्च भएको छ बारे जानकारी राख्नु आफ्नो अधिकार रहेको बताउँछन् । जनताहरुले सोधेको बेला पारदर्शी रुपले जवाफ दिन सक्ने दायित्व रहेको भन्दै हरहिसाब पारदर्शी गर्न आग्रह गरेका छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचाररेलमा खचाखच भरिएको यात्रुलाई नियमित चेकजाँच कडाईको साथ गरिए रेलले न्यून घाटा बेहोर्नुपर्नेछ । नेपाल रेल्वेका कर्मचारीहरु राजनीतिक नियुक्ति पाएका छन् । विभिन्न दलका नेता कार्यकर्ताहरुले पाएको नियुक्तिले अपेक्षाकृत कार्य हुन नसक्दा रेल घाटामा गएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसत्ता गठबन्धनको तर्फबाट निर्वाचित दुबैजनालाई बाराको परवानिपुर गाउँपालिका ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले सम्मान स्वरूप २०५ किलोको माला लगाइ सम्मान गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा यादवले सिके राउतका कथित उदयले प्राप्त उपलब्धिको अन्त्य हुने शंका जाहेर गरेका छन् । स्वराज, अलग मधेश राज्यका कल्पना गर्दै युवाहरुलाई इमोश्नल ब्लैकमेल गरि मत पाएका सिके राउतका सत्तामा जाने छरपटाहटले शंका पैदा भएको बताएका छन् ।
३ वर्ष अगाडि · देश काल