
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालसो कार्यक्रममा समाजिक सँस्थामा कार्यरत कर्मचारी, प्रहरी कर्मचारी, कलाकार, विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजबिहानै करिब ४ः०० बजेको समयमा जिल्ला धनुषा जनकपुर ८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मो।सा।चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालमहिला स्वयंसेविकाहरुको भुमिका समाजमा अहम रहेको बताउँदै स्वास्थ्य शाखा प्रमुख ठाकुरले पूर्वाधार विकाससँगै, प्रविधि विकाससँगै स्वयंसेविकाहरुलाई परिचालन गर्नुपर्ने आवश्यकता औल्याए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले सरकारसँग वार्ता गर्ने मुख्य वार्ताकार जयकान्त राउत नै रहेको प्रष्टयाएका छन् । जनमत पार्टीको घोषणा पत्रसम्म समेत तयार पार्ने जयकान्त राउतले जेठो दाई भएकै कारण राजनीतिमा आउनै नपर्ने भन्नु जायज नरहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभाव भएका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब १ लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर मंसिर १८ गते जिल्ला अस्पताल कलैयामा पोस्टमाटम गरी सोमबार उनीहरुले शव सडकमा ल्याएर प्रदर्शन गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादव, समाजसेवी लालबाबु हाथी, रुदल यादव सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालज्ञापन पत्रमा बिगतमा देखिएको मल खाद अभावलाई ध्यानमा राखी तोकिएको विवारणमा ५० प्रतिशत थप गरि सबै वडाहरूमा यथासिघ्र प्रयाप्त मलको निकासा गर्नु, निकासा गरिसके पछि वडा अध्यक्ष मार्फत किसानलाई मल खाद पुगे नपुगेको बुझ्नुपर्ने, तोकिएको दर रेट भन्दा बढी मूल्यमा कुनै स्थानीय डिलरले मल खाद बेच बिखन गरेको पाइएमा दर्ता खारेज गर्ने माग गरेको हो ।
३ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोजनमतको कदर नगरेको भन्दै मेयर यादवमाथि शिक्षकहरु समेत आक्रोसित बनेका छन् । जनताले विकास उचीत समयमा अनुकुल विकासको लालसाले मेयरमा यादवलाई जिताएपनि उनले आफना नगारिकलाई रतिभर पनि सम्मान दिएका छैनन् ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारअन्तरवार्ताको क्रममा उनले भनेका छन् –“सिके राउतलाई त सिरहामै केटाहरुले कुटनेबाला थियो, उनको झुल्फी उखेल्नेबाला थियो, मैले उसलाई बचाएको हो । कैलाश महतोले उनलाई बचाएको हो ।”
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकप्रवक्ता सन्जेललका अनुसार देशभरका डिपोमा ४२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ। आइतबारसम्मको विवरणअनुसार चालू आर्थिक वर्षको ४ महिनामा ८६ हजार २४६ मेट्रिक टन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिक टन मल मौज्दात छ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारनगरपालिका मेयर यादव घमण्ड र अहंकारले चुर भएको टिकाटिप्पणी चियोचर्चो चलेको छ । मेयर यादवको हर्कतले नेपाली काँग्रेस पार्टीलाई समेत सो नगरपालिकामा आगामी दिनमा धक्का लाग्ने अवस्था सृजना गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र शिक्षकहरुसँग छलफल गरेर केही समयका लागि विद्यार्थीलाई निष्काशन गरिएको नगरप्रमुख डा महतोले बताए । उनले भने, ‘श्री मावि निगौलबाट कक्षा ९ र १० का विषयगत शिक्षक त्यहाँ गएर पढाउँदै आएको छ । यसविचमा नगर शिक्षा संयोजक संजय सिंहले विद्यालयमा गएर विद्यार्थीलाई सम्झाएर समेत आएको थियो । मैले पनि फोनमार्फत त्यहाँका विद्यार्थीहरुसँग कुराकानी गरेकै थिए ।’
३ वर्ष अगाडि · प्रमुख समाचार