
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुंग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैन् ।वर्गीकरण गर्न बाँकी रहेका पालिकाहरुले पनि अब धमाधम निर्णय गर्ने मालपोत कार्यालयका एकजना अधिकारीले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्तागठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्तागठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियसमाजवादीकी डिम्पल यादवले कुल ६ लाख १७ हजार ६ सय २५ मत प्राप्त गरेकी छन् भने भाजपाका रघुराज सिँहले मात्र ३ लाख २९ हजार ४ सय ८९ मत प्राप्त गरेका हुन् । डिम्पल यादव २ लाख ८८ हजार १ सय ३६ मतान्तरले विजयी हाँसिल गरेकी हुन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारमहिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा छात्रा सित एउटा शिक्षकले गरेको दुर्व्यवहार महिला तथा बालबालिका प्रतीकों अन्याय रहेकोले कडा रुपमा कÞानूनी कार्यवाही गर्नु पर्ने महिला अधिकारकर्मीहरुको मांग रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची–१ र अनुसूची–२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची १ बमोजिम राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या निर्धारण गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसबै वडाको योजना पेश भएपनि प्रक्रियागत जाँदा कम्तीमा पनि दुई हप्तासम्म समय लाग्ने भएकोले खाता सँचालन र निकासा भएलगत्तै तलबभत्ता खातामा पुग्ने प्रतिवद्धता जनाइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिकको अध्यक्ष शिवजी यादवले विद्यालयमा तालाबन्दी बारे आफूलाइ कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले विद्यालयमा तालाबन्दी किन र कसले गरेको बारे आफूभन्दा पनि विद्यालयका प्रधानाध्यापकलाई जानकारी हुनुपर्ने बताउँदै आफूलाई यसबारे अहिलेसम्म कुनै जानकारी नभएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरएसईई (एसएलसी) पास सहित मापदण्ड पुरा गरेकालाई पार्टीबाट उठेर नयाँ स्वयम सेविकाको सिफारिस गर्न मेयर यादवले आग्राह गरे । मेयरले एकलौटी निर्णय गर्ने अधिकार नभएको स्पष्ट पार्दै सामुहिक निर्णय गर्दै आएको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनगरपालिकाका अधिकृत ठाकुरले मँगलबार स्थानीय क्लब कमला युवा सँजालसँग समेत आईतबारसम्म सबै हरहिसाब पारदर्शी गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको हो । हिसाबमा चित्त बुझेपछि लगत्तै नगरपालिका सँचालन हुने भएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो। कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकमंगलबार तालाबन्दी खोल्ने क्रममा उनीहरु र अर्को पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो । दुबै पक्षले लाठीभाटा लिएर झडपमा उत्रिएका कारण कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारचुनावमा यस पटक राई प्रत्यक्षबाट र उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकबाट सांसद हुने भएकी छन् ।अध्यक्ष यादव चुनावमा पराजित भएका छन् ।यस अघि संघीय परिषद्का अध्यक्ष रहेका डा।बाबुराम भट्टराईले यसरी नै अध्यक्ष यादवलाई कमजोर बनाउने प्रयास गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार