
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालत्यस्तै उनले पोखरी संरक्षण तथा सडकलाई छाडा चौपाया मुक्त बनाउन कार्य अगाडि बडेको जोड दिए भने सहभागीबाट उठेका प्रश्नमा उनले प्रशिक्षणकालमै रहेको हुनाले बुझ्ने र व्यवस्थापन गर्ने कार्य सन्चालन रहेको बताए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहुलाकी राजमार्ग नबन्दा स्थानीयले वर्षौदेखि सास्ती भोग्नु परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अवरोध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले राजनीतिक दलका नेता, स्थानीय र ठेकादारबीच छलफल भइरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकत्यसै गरी नेकपा एमालेले पनि मधेशी कोटामा ५ जना मधेशीलाई मात्र समावेश गरेको छ । मधेशी कोटाबाट १ जना पुरुष गंगाप्रसाद यादवलाई र ४ जना महिलामा अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखियालाई राखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । विविध संस्कृति र कलाको बीचमा आफ्नो अलग पहिचान र अस्तित्वसहित उभिएको छ मिथिला चित्रकला । मिथिला क्षेत्रबाटै सुरु भएको मिथिला चित्रकलालाई धार्मिक र अध्यात्मसँग पनि जोडेर हेर्ने गरिन्छ । काठमाडौँको Advanced Engineering College मा Engineering Vlog द्वारा आयोजित Orbit Engineering
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोकमला नगरपालिकामा भोली आईतबार हरहिसाब पारदर्शीपछि नगरपालिका सँचालन हुने भएको छ भने नगराईन अझै अनिश्चित बनेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए। निर्वाचन आयोगले सम
३ वर्ष अगाडि · देश काल
देश कालकुनै संस्थाको वार्षीकोत्सव वा कुनै खास दिवसको बेला मात्रै रक्तदान गर्ने आजभोली परमपरा चलेको हुनाले, अस्पतालले कुनै खास दिवस वा कारण नभए पनि रक्तदान कार्यक्रम गरेर रगत अभावको समस्या समाधान गर्न अलिकति भएपनि आफ्नो तर्फबाट प्रयास गर्न खोजेको अस्पतालका कन्सलटेन्ट गाईनोकोलेजिष्ट डा. मुरारी ठाकुरले बाउनुभयो ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनी पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी दिएको पत्र कानुन सम्म
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजानकारी अनुसार, सवारी चालक मण्डललाई पूर्वअध्यक्ष सिँहले सिँहदरबारभित्र पसेर धाकधम्की, डर, त्रास देखाएपछि उनले सहज रुपमा साँचो दिएको बुझिएको छ । यद्यपी, प्रहरीले अझै यसको पुष्टि भने गरेको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कुमार साहले समेत सो अस्पताल बन्द गरिएको र पुनः खोलिएको भए कानुनी कारवाहीको भागी बन्ने बताए । यद्यपी, उनले अहिलेसम्म पुनः चेकजाँच, अनुगमन भने गरेका छैनन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचाररिजालले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा पनि गरे । उनले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६(६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने रु पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रिययता, हिमाचल प्रदेशमा भने काँग्रेसको सरकार बन्ने पक्का भएको छ । हिमाचलको ६८ सिटमा बिजेपी २५ सिट र ईण्डियन काँग्रेसको ४० सिट जितेको छ । त्यही आम आदमी पार्टी भने एउटा सिट जित्न सकेनन् भने अन्य पार्टीले ३ सिट जितेको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय