
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारतराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। नयाँ पत्रिकामा सौरभ यादवले समाचार लेखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियघाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोट्रक र लोड रहेको अन्दाजी ३ सय ९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिई सो ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडीको २० लाख रुपैयाँ मूल्याङ्कन गरी जम्मा एक करोड ३४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको ट्रक र सो भित्र लोड रहेको औषधी तथा घरेलु मदिरा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहिबार नै आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाइएको प्रवक्ता गिरीले जानकारी गराए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटयसअघि जन्मदिनमा आफ्नो श्रीमतिलाई नोकरी गिफ्ट दिएका हेडमास्टर वैकुण्ठ श्रेष्ठले कापी सन्दर्भमा सोधपुछको लागि फोन गर्दा फोन उठाएनन् ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
मनोरञ्जनसो आईटम गीतको लागि सँगीत भने गणेश चौधरी र राज कुशमीले आफैँ भरेका छन् । ड्रिम रेकर्डिङग स्टुडियो काठमान्डोँमा ३ बर्ष अघि रेकर्ड गरिएको यो गीत ३ बर्षपछि रेकर्ड कायम गरेको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन
देश कालत्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।
३ वर्ष अगाडि · देश काल
जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले तोकिएको पेशी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाण्डुमा दोस्रोपटक आमरण अनशन गरेकी थिइन् ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारसंघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोअस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव हाल एक सय शैयाको यो अस्पताललाई कम्तिमा पाँचसय शैयाको अस्पताल नबनाए सम्म विरामी धान्न नसकिने बताए।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोलगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिक२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक